रुपन्देही, ३० फागुन । तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय भोला कुमालको करेन्ट लागेर मृत्यु भएको छ ।
बारा, ३० फागुन । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सर्लाही, ३० फागुन । नेपाली कांग्रेस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । उनले एक हजार सात सय ५८ मत प्राप्त गरे ।
मोरङ, २९ फागुन । डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । संघीय राजधानीको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ ।
काठमाडौं, २९ फागुन । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सत्तारुढ नेपाली कांग्रेसले चुनावी अभियान प्रारम्भ गर्दैछ ।
सप्तरी, २९ फागुन । जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ टेंग्रीमा शनिबार राति भिषण आगलागी भएको छ ।
कैलाली, २९ फागुन । नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशबाट स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनाबी अभियान शुरु गरेको छ ।
काठमाडौं, २९ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
काठमाडौं, २८ फागुन । राष्ट्रिय एकता अभियान सम्बद्ध राष्ट्रिय विद्यार्थी परिषद्ले बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गरेको छ ।
बाँके, २८ फागुन । राप्तीसोनारी गाउँपालिका–२ माथेबास बस्ने १९ वर्षीय राजु कुमालको करेन्ट लागेर मृत्यु भएको छ ।
काठमाडौं, २८ फागुन । हिन्दू परिषद् नेपालको टोलीले शनिबार आराध्य देव भगवान पशुपतिनाथको मन्दिरमा पूजापाठ गरेको छ ।
सप्तरी, २८ फागुन । वर्तमान समयमा महिलाबाटै महिला पीडित रहेको मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले बताएका छन् ।
वीरगन्ज, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य पूर्वमन्त्री प्रभु साहले मौलापुरमा सम्पन्न मधानी महोत्सवले नेपालको छविलाई माथि उठाएको बताएका छन् ।
जनकपुर, २७ फागुन । मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध दायर गरेको मुद्दामाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
वीरगन्ज, २७ फागुन । वीरगन्जका उद्योगी व्यवसायीहरुले बारा–पर्सामा रहेका औद्योगिक क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गर्न माग गरेका छन् ।
कैलाली, २७ फागुन । धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गौर, २७ फागुन । रौतहटको देवाहीदेखि करुनिया, खेसरहिया हुँदै वीरेन्द्र राजमार्ग जोड्ने सडक शिलान्यास भएको एक वर्ष नपुग्दै कालोपत्रे भएको छ ।
काठमाडौं, २७ फागुन । राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ ।
वीरगन्ज, २७ फागुन । वीरगन्जमा कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो ।
वीरगन्ज, २७ फागुन । वीरगन्जमा कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो ।
जनकपुरधाम, २७ फागुन । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए ।
वीरगञ्ज, २७ फागुन । पछिल्लो समय मधेशका प्रभावशाली नेता र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले प्रवेशको क्रम चलिरहेका बेला वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले एमाले प्रवेशको चाहना राखेका छन् ।