काठमाडौं, ७ चैत । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा अवस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
वीरगन्ज, ७ चैत । वीरगन्जका प्रभावशाली नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौं, ६ चैत । भारतका लागि नेपालको आवासीय राजदूत पदमा डा. शंकर प्रसाद शर्मा नियुक्त नियुक्त भएका छन् ।
वीरगंज, ६ चैत । ठोरीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
काठमाडौं, ६ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमुना भएको आरोप लगाएका छन् ।
इलाम, ६ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्लै एमालेतिर चिहाउन पनि कसैले नसक्ने भएकोले पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
बाँके, ६ चैत । नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित स्याङ्जा गेष्टहाउसको कोठा नम्बर ७ बाट ३ किलो अवैध लागूऔषध चरेस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको आन्तरिक विवादको ‘च्याप्टर क्लोज’ भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गर्न थालेको आरोप लागउँदै जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा बेग्लै समूह खडा भएको थियो ।
विराटनगर, ६ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही २१ फागुनमा गृहजिल्ला झापा पुगेर भनेका थिए, ‘प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा हुन्छ ।
जनकपुरधाम, ५ चैत । नेपाल इन्जिनियर्स एसोसिएशन मधेश प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन् ।
नेपालगन्ज, ५ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले गठबन्धन गर्दा फाइदा हुने कि नहुने कुराको विश्लेषण गर्ने बताएका छन् ।
रुपन्देही, ५ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै मितिमा चुनाव हुने बताउँदै प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गरेका छन् ।
विराटनगर, ५ चैत । दिगोपनमा आधारित स्पष्ट कार्ययोजना अभावमा गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल बनेको छ ।
रौतहट, ५ चैत । इशनाथ नगरपालिका–९ लौतना बस्ने जमदार राय यादवकी छोरी ७ वर्षीया पुनम कुमारी यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
कैलाली, ५ चैत । टिकापुर नगरपालिका–४ अस्नेरीमा से.३ प ९७४६ नम्बर र लु.७४ प ४०७४ नम्बरका दुई मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बाँके, ५ चैत । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ८ सय ट्याब्लेट प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन् ।
विराटनगर, ५ चैत । नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसका विद्यार्थीहरूबाट अतिरिक्त शुल्क नलिएर अध्यापन गराउने भएको छ ।
जनकपुरधाम, ५ चैत । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेबी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेबीमा तीन दलबीच विवाद भएको हो ।
वीरगन्ज, ४ चैत । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।
विराटनगर, ४ चैत । प्रदेश १ सरकारले सञ्चार माध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि भन्दै ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ ल्याएको छ ।
कैलाली, ४ चैत । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरेका छन् ।
रौतहट, ४ चैत । नेकपा (एमाले)ले अनिश्चितकालका लागि रौतहट जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पङ्क्ती र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो ।
काठमाडौं, ३ फागुन । भारत सरकारको सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवन उद्घाटन भएको छ ।