जनकपुरधाम, १७ चैत । गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशको प्रदेशसभा बैठक स्थगन भएको छ । १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगन भएको हो ।
जनकपुरधाम, १७ चैत । मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरी हस्तान्तरणमा संघीय सरकारले आलटाल गरिरहेको आरोप लगाएका छन् ।
महोत्तरी, १७ चैत । महोत्तरीका स्थानीय तहमा बहालवाला जनप्रतिनिधिहरूलेनै फेरि पनि उम्मेदवारीका लागि आकांक्षा देखाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बहालवाला जनप्रतिनिधिहरूले स्थानीय तहमा टिकटको लागि पुनः दौडधुप सुरु गरेका छन् ।
काठमाडौं, १७ चैत । जसपाका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।
विराटनगर, १७ चैत । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १६ चैत । लामो समयसम्म गाउँब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउँपालिका वडा नं ६ का ८२ घरधुरीलाई एक कार्यक्रमका बीच जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।
काठमाडौं, १६ चैत । भारतीय राजदूतावासले काठमाडौंमा ५७औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।
काठमाडौं, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गतेदेखि भारतको तीनदिने भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
काठमाडौँ, १५ चैत। नेपालले हालै सम्पन्न चिनियाँ विदेशमन्त्री वाङ यीको भमण कोशेढुंगा साबित भएको जनाएको छ ।
काठमाडौँ, १५ चैत। श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
काठमाडौं, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।
जनकपुरधाम, चैत १४ । धनुषामा एक ४ वर्षीया बालिकालाई अपहरण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
वीरगञ्ज, १४ चैत । सिर्सिया नदी र वीरगञ्जमा विद्यमान प्रदूषण नियन्त्रण गर्न माग गर्दै वीरगञ्ज महानगरपालिकामा धर्ना दिइएको छ ।
जनकपुरधाम, १४ चैत । चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका ३९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
जनकपुरधाम, १४ चैत । मधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ ।
पर्सा, १३ चैत । पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ।
जनकपुरधाम, १३ चैत। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया बजारमा विहानैदेखि प्रर्दशनमा उत्रेका स्थानीय व्यापारीहरुले नगर प्रमुखसँग सहमति गरी प्रर्दशन बन्द गरेका छन् ।
जनकपुरधाम, १३ चैत पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ ।
सर्लाही, १३ चैत । आसन्न स्थानीय तह निर्वाचनको माहौल तातिरहेको बेला जिल्लाको रामनगर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्र अध्यक्षको अब्बल दाबेदारको रुपमा देखिएका छन् ।
कपिलवस्तु, १३ चैत । नौ देश सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समूह (थिङक ट्यांक)ले प्राचीन कपिलवस्तुको तिलौराकोटको अवलोकन गरेका छन् ।
सर्लाही, १३ चैत । सर्लाहीको धन्कौल गाउँपालिका– ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।