काठमाडौं, १८ चैत । एमेच्योर सुभाष तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौंइभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।

काठमाडौं, १८ चैत । हिन्दू परिषद् नेपालले सामाजिक एवं धार्मिक अभियन्ता राम सोबित नायकलाई सम्मान गरेको छ ।

वीरगन्ज, १८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साले शनिबार वीरगन्जमा स्वाभिमान यात्रा तथा स्वाभिान सभा गर्न लागेको छ ।

काठमाडौं, १८ चैत । मधेशी आयोगद्वारा “नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन–२०७८” सार्वजनिक गरिएको छ ।

नेयालगञ्ज, १८ चैत । लुम्विनी प्रदेशमा पहिलोपटक बाँकेको राप्ती नदी (कुसुम–अगैया) मा जलयात्रा सुरु भएको छ ।

विराटनगर, १८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् ।

काठमाडौं, १८ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउने बताएका छन् ।

जनकपुरधाम, १८ चैत । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् । चुरे दोहन गर्नेमाथि कार्वाही नगरिएको उनको भनाई छ ।

जनकपुरधाम, १८ चैत । नेपालको एक मात्र रेल्वे सेवा शनिबार उद्घाटन हुँदैछ । तीनदिने भारत भ्रमणका लागि छिमेकी मित्रराष्ट्र भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसमा स्वीच थिचेर रेल्वे सेवा उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव बताएकी छन् ।

काठमाडौं, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता एवं सामाजिक अभियन्ता चन्द्रभुषण साहले आसन्न निर्वाचनमा योग्य, सक्षम, देश र जनताका लागि राम्रो काम गर्ने राम्रा उम्मेदवारलाई बिजयी गराउन अपिल गरेका छन् ।

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिवसीय छिमेकी मित्रराष्ट्र भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् ।

काठमाडौं, १८ चैत । तीनदिने औपचारिक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको भव्य स्वागतको तयारी रहेको छ ।

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणका निम्ति शुक्रबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

काठमाडौं, १८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ ।

काठमाडौं, १८ चैत । तराई मधेश राष्ट्रिय अभियानको राष्ट्रिय भेला हुने भएको छ । तराई मधेशको मुद्दामा खबरदारी गर्दै आएका अभियानको राष्ट्रिय भेला शुक्रबार हुन लागेको हो ।

जनकपुरधाम, १८ चैत । कुर्था–जनकपुर–जयनगर रेल्वेको शनिबार औपचारिक उद्घाटन गरिने भएको छ । भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

विराटनगर, १७ चैत । सुनसरी मोरङ औद्यागिक करिडोरका उद्योगी÷व्यवसायीले अकस्मात विद्युत कटौती रोकी विद्युत नियमित गर्ने तर्फ राज्य जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् ।

जनकपुरधाम, १७ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा मतदान स्थल घटाइएको छ भने मतदान केन्द्र थपिएको छ ।

रुपन्देही, १७ चैत । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कैलाली, १७ चैत । कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

वीरगन्ज, १७ चैत । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

वीरगञ्ज, १७ चैत । ३० वैशाख २०७९ का लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशकै एक मात्र महानगरपालिका वीरगंजको प्रमुख पदमा कसले बाजी मार्ला ? देशभर कौतूहलको विषय बनेको छ ।

महोत्तरी, १७ चैत । महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले ‘हिरो अफ द मधेश’को उपाधी पाएका छन् ।

ट्रेन्डिङ