विराटनगर, ३० चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मिति सार्न सम्भव नभएको बताएका छन् ।

काठमाडौं, ३० चैत । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

काठमाडौं, ३० चैत । अगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाल परिवार दलबीच तालमेल गर्ने गरी सम्झौता भएको छ ।

जलेश्वर, ३० चैत । जलेश्वरमा खानेपानी गुणस्तर जाँच केन्द्र शुरु भएपछि शुद्धता परीक्षणको लागि जनकपुर पानी बोकेर जनकपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

काठमाडौं, ३० चैत । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् ।

गौर, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले एमालेको अगाडि पाँच दलीय गठबन्धन नटिक्ने दावी गरेका छन् ।

जनकपुरधाम, २९ चैत । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।

काठमाडौं, २९ चैत । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले नेपालमा उपलब्ध वनस्पतिहरुको संरक्षण तथा व्यवस्थापनबाट देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

काठमाडौं, २९ चैत । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले संघीयताको समीक्षा गर्ने बेला नआएको धारणा राखेका छन् ।

जनकपुरधाम, २९ चैत । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।

रुपन्देही, २८ चैत । पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशमा संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गरेको अवस्थामा मालपोत तथा भूमिसुधार कार्यालय धनुषाका निमित्त प्रमुखलाई जनकपुरधामबाट पक्राउ गरेको छ ।

विराटनगर, २८ चैत । प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले सुनसरीको धरानस्थित पिण्डेश्वर कृषि फार्मको अवलोकन गरेका छन् ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम, २८ चैत । ठूलो मात्रामा लागूऔषधसहित दुई जना नवलपरासी पश्चिम प्रहरीको फन्दामा परेका छन् ।

जनकपुरधाम, २८ चैत । मधेशी आयोगद्वारा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आयोजित “लोकसेवा परिक्षा तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम“ सम्पन्न भएको छ ।

रौतहट, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रौतहटमा गजेन्द्र स्मृति अस्पताल शुभारम्भ भएको छ ।

काठमाडौं, २७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौं, २७ चैत । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

वीरगंज, २६ चैत । वीरगन्ज महानगरपालिकाको न्यायिक समितिले ५ वर्षमा परेका २ सय ९४ उजुरीमध्ये २ सय २ वटा उजुरीको छिनोफानो गरेको छ ।

जनकपुरधाम, २६ चैत । नागरिक–नागरिक बीचको सम्बन्ध तथा सहकार्य र सांस्कृतिक सहकार्यको लागि दोलखाको भीमेश्वर नगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

धनगढी, २६ चैत । स्थानीय तहको निर्वाचमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ ।

रूपन्देही, २६ चैत । सैनामैना नगरपालिका–१ भाटा एकताटोल बस्ने दल बहादुर सुनारलाई सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

धनुषा, २६ चैत । जनकपुर उपमहानगरपालिका–१० स्थितबाट १ थान पेस्तोल र सोही पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २५ चैत । संघीय राजधानी काठमाडौंमा नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरमको केन्द्रीय कार्यालय विधिवत्रुपमा एक समारोहका बीच उद्घाटन भएको छ ।

जनकपुरधाम, २५ चैत । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले लाखांै युवाहरुको नागरिकताविहीनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठूलो चुनौतीको रुपमा अघि आएको बताएका छन् ।

ट्रेन्डिङ