जनकपुरधाम, ४ बैशाख । केही महिनासम्म धनुषाको नगराइन नगरपालिकामा कमजोर संगठन रहेको जनता समाजवादी पार्टी नेपाल पछिल्लो समयमा जम्दै गएको छ ।

रौतहट, ३ बैशाख । नेकपा एमाले फतुवा बिजयपुर नगर कमिटिको बैठक सम्पन्न भएको छ । सनिबार विवाह मण्डपकको सभा हलमा बैठक बसी विभिन्न एजेण्डाहरुमा छलफल भएको छ ।

कैलाली, ३ बैशाख । निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन आचार संहिता कडाइका साथ लागू गरिएको बताएकी छन् ।

जनकपुरधाम, ३ बैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा मुलुक होमिसकेकाले निर्वाचन हुने र नहुने विषयमा तर्क वितर्क गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

बाँके, ३ बैशाख । राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुर बस्ने सिताराम जैसीको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, ३ बैशाख । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।

रुपन्देही, २ बैशाख । बुटवल उपमहानगरपालिका–११ योगिकुटीस्थित तिलोत्तमा नगरपालिका–२ बस्ने नुमादेवी बस्यालको फेन्सी पसलमा आगलागी भएको छ ।

रौतहट, २ बैशाख । फतुवा विजयपुर नगरपालिका–२ वरगेनिया टोलस्थित गोठबाट प्रतिबन्धित लागुऔषध बराम भएको छ ।

काठमाडौं, २ बैशाख । सरकार र डा.सीके राउत नेतृत्वको जनमत पार्टीबीच शुक्रबार गृह मन्त्रालयमा वार्ता भएको छ । २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।

काठमाडौं, २ बैशाख । राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित मधेशवाणी राष्ट्रिय साप्ताहिक सफलतापूर्वक १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ ।

जनकपुरधाम, २ बैशाख । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ ।

काठमाडौं, २ बैशाख । सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि रौतहटको चन्द्रपुर नगरपालिकामा पनि नेपाली कांग्रेस उभिएको छ ।

नेपालगञ्ज, २ बैशाख । बाँकेमा जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारी कांग्रेसले नछोडेपछि जसपा गठबन्धनबाट अलग भएको हो घोषणा गरेको हो ।

कपिलवस्तु, १ बैशाख । देशको अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्नेमा जोड दिएका हुन् ।

रौतहट, १ बैशाख । रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।

वीरगञ्ज, १ बैशाख । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ ।

नेपालगञ्ज, १ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले संघमा चुनाव लड्ने घोषणा गरिसकेका छन ्। उनी एमालेसँग तालमेलको प्रयासमा छन् ।

रुपन्देही, १ बैशाख । नेकपा एमालेले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम जिल्लामा सिफारिश गरेको छ ।

जनकपुरधाम, १ बैशाख । मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

विराटनगर, १ बैशाख । सीमापारी रोकिएका मालवस्तुसहितका मालवाहक सवारी नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ निर्यात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ

कैलाली, १ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको बैठक विना निष्कर्ष सकिएको छ ।

नेपालगन्ज, ३० चैत । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ डुडुवा गाउंपालिकाको भेलाले रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति चयन गरेको छ ।

नेपालगन्ज, ३० चैत । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मो.इस्तियाक राइले स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल जित्ने थुप्रै आधारहरु तयार भइसकेको दाबी गरेका छन् ।

वीरगन्ज, ३० चैत । नेकपा एमालेले वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि वर्तमान मेयर विजय सरावगीको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

रौतहट, ३० चैत । जिल्लामा प्रधानाध्यापक तथा उनका सहयोगीलाई तीन लाख घुससहित अख्तियारको टोलीले रँगेहात पक्राउ गरेको हो ।

ट्रेन्डिङ