महोत्तरी, २७ फागुन । बर्सिबास मेडिकल कलेजको फाइल मन्त्रालयमा विचाराधीन रहेका बेला सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि मधेश प्रदेशमा निकै खैलाबैला मच्चिएको छ ।
जनकपुरधाम, २७ फागुन । नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।
रुपन्देही, २६ फागुन । सैनामैनामा चौथो सैनामैना मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ को तयारी पुरा भएको छ ।
रुपन्देही, २६ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ ।
जनकपुरधाम, २६ फागुन । मधेश सरकारले सर्वसाधारणका लागि खरिद गरेको पाँचवटा बस डेढ वर्ष बितेपछि नचलाउने निर्णय गरेको छ ।
वीरगंज, २६ फागुन । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
काठमाडौं, २६ फागुन । चर्चित उद्योगी हीरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्व हीरालालको ८६ वर्ष उमेरमा निधन भएको हो ।
महोत्तरी, २६ फागुन । महोत्तरीको मटिहानी नगरपालिकाको विकासका लागि संघीय सरकारले ५० करोड रुपैयाँ बजेट दिएको छ ।
जनकपुरधाम, २६ फागुन । कुष्ठरोग उन्मुलनको लागि मधेश प्रदेश सरकारले विशेष अभियान संचालन गर्ने भएको छ ।जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतालस गरि उपचारको व्यवस्थापनको गर्ने प्रदेश सरकारले जनाएको छ ।
सप्तरी, २६ फागुन । जनप्रतिनिधि आएपछि सप्तरीको जिल्ला सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ ।
काठमाडौं, २६ फागुन । हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य पिंकी महासेठले अब हिन्दू राष्ट्र नेपालको अलावा कुनै बिकल्प नरहेको बताएकी छन् ।
सप्तरी, २६ फागुन । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ रम्पुरामा निर्मित सामुदायिक भवनको उद्घाटन भएको छ ।
जनकपुरधाम, २६ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी (बीटेक. एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको सुरुवात भएको छ ।
विराटनगर, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७ सय १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बाँके, २५ फागुन । नेपालगञ्ज उपमहानगरपालिका–३ एकलाईनिस्थित डेरा गरी बस्ने एजाज रङ्गरेजको मुस्कान जनरल स्टोर (खेलौना पसल)मा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, २५ फागुन । औरही नगरपालिका–४ स्थित सडकमा प्र.२–०२–००३ प ५१५९ नम्बरको मोटरसाइकल र ना.५ ख ७७२७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बाँके, २५ फागुन । नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीमा माही किराना पसल संचालन गरी बस्ने सकिल कुरेसिलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
बाँके, २५ फागुन । नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीमा माही किराना पसल संचालन गरी बस्ने सकिल कुरेसिलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
काठमाडौं, २५ फागुन । भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउने सहमति भएको छ ।
काठमाडौं, २५ फागुन । नेपाल सरकारले नेपाल–भारत भन्सारमा महसुल बढाएको भन्दै नेपाल–भारत खुला सीमा सम्वाद समूहले आपत्ति जनाएको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, २५ फागुन । हात्तीपाइले रोग निवारणका लागि जिल्लामा फागुन २८ देखि अभियान संचालन हुन लागेको छ ।
सप्तरी, २४ फागुन । नेपालकै एक मात्र टापु अर्थात आईल्याण्डको रुपमा रहेको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १३ गोवरगाढाका ५८ धरधुरी परिवारलाई सोलार प्यानल सेट वितरण गरिएको छ ।
काठमाडौं, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय एकता अभियान सप्तरीले ‘सशक्त महिला समर्थ नेपाल’ नाराका साथ दिवस मनाएको छ ।
महोत्तरी, २४ फागुन । ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मटिहानी नगरपालिका–९ सिमरदहीकी मरनी देवीलाई साहसी महिला सम्मान प्रदान गरिएको छ ।