कपिलवस्तु, १६ फागुन । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १६ फागुन । कपिलवस्तु नगरपालिकाद्वारा सञ्चालित पाँचौं नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगिता उपाधी वडा नम्बर २ ले जितेको छ ।
धनगढी, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनस्वास्थ्यका विषयलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने बताएका छन् ।
कैलाली, १६ फागुन । टीकापुर नगरपालिका–१ समितिपुर बस्ने २३ वर्षीय संजय चौधरी समेत ३ जनालाई करिब २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन सहित प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १५ फागुन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अनुमोदन गरेको छ ।
जनकपुरधाम, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का असन्तुष्ट पक्षले पुनर्गठन गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को नयाँ कार्यसमिति घोषणा भएको छ ।
काठमाडौं, १५ फागुन । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ ।
महोत्तरी, १५ फागुन । मटिहानी रंगशालामा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ को आजदेखि सुरु भएको छ ।
काठमाडौं, १५ फागुन । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजै पारित गर्ने निर्णय गरेको छ ।
कपिलवस्तु, १५ फागुन । वाणगंगा नगरपालिका–१ बुङची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई दिँदा एक युवकको ज्यान गएको छ ।
रौतहट, १५ फागुन । चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा बा.१६ च ३८१२ नम्बरको स्कारपियोलाई ना.५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, १५ फागुन । वाणगंगा नगरपालिका–७ बनगाईस्थित कजवेय किनाराबाट एक नाले भरुवा बन्दुक र बन्दुकमा लाग्ने ७० वटा छर्रा प्रहरीले बरामद गरेको छ ।
जनकपुर, १५ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मदरसा विधेयक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा सम्पन्न भएको छ ।
बाँके, १४ फागुन । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँको खुल्ला चौरमा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
पर्सा, १४ फागुन । बारा फेटा गाउँपालिका–४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका–८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १४ फागुन । पडरिया लुम्बिनी प्रिमियर लिगअन्तर्गत इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट आगामी फागुन २१ गतेदेखि लुम्बिनीमा हुने भएको छ ।
कैलाली, १३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन् ।
काठमाडौं, १३ फागुन । चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले नेपाल र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमएमसी) लाई जोडेर गरेको ट्वीटप्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं, १३ फागुन । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आन्तरिक विवादमा जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक सुरू भएको छ ।
काठमाडौं, १३ फागुन । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी) को नवौं बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौं, १३ फागुन । नेपालमा एमसीसीको विवाद जारी रहँदा चीनले पटक पटक टिप्ण्णी गरिरहेको छ । एमसीसी नेपाल र अमेरिकाबीचको सम्झौता रहेकोमा त्यस विषयमा चीनको टिप्पणी कूटनीतिक मर्यादा बाहिर भएको विज्ञहरुको धारणा छ ।
जनकपुरधाम, १३ फागुन । मधेश प्रदेश सरकारले कुनै पनि वर्षमा आफ्नो बजेट खर्च गर्न सकेको छैन । मधेश सरकारले साढे तीन वर्षको अवधिमा ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार खर्च गरेको छ भने यस अवधिमा प्रदेश सरकारको आन्तरिक आय, राजस्व र नेपाल सरकारबाट गरी कुल ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार ८६६ को आय गरेको छ ।
काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ ।