12/17/2020

झापा, २ पुस । नेपालको पूर्वी नाका खोल्नुपर्ने माग राख्दै व्यवसायीहरुले दिनहुँ प्रदर्शन गर्ने गरेका छन् ।

12/17/2020

राजविराज, २ पुस । राजविराजको छिन्नमस्ता अस्पताल र कामना बिकास सेवा बैंकबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता भएको छ ।

12/17/2020

बारा, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदी नियन्त्रण आयोजना परवानीपुरका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

12/17/2020

महोत्तरी, २ पुस । शारीरिक अपाङ्ग भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।

12/17/2020

काठमाडौं, २ पुस । बक्यौता रकम भुक्तानीमो माग गर्दै चार दिनदेखि आन्दोलनरत उखु किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

12/17/2020

काठमाडौं, २ पुस । काठमाडौं–दिल्लीको नियमित हवाई उडान बिहीबारदेखि सूचारु भएको छ । गत वर्षको चैत महिनादेखि बन्द रहेको दिल्ली–काठमाडौं उडान नौ महिनापछि सुचारु भएको हो ।

12/17/2020

जनकपुरधाम, २ पुस । चुरे तथा वनजंगल संरक्षणमा प्रदेश सरकारले चाँसो नदेखाएको भन्दै विभिन्न माग राख्दै संघर्षका कार्यक्रमको घोषणा गरिएको छ ।

12/17/2020

काठमाडौं, २ पुस । मानव बेचबिखन तथा ओसारपसारमा ४६ प्रतिशत मधेशी प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

12/17/2020

काठमाडौँ, २ पुस । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

12/17/2020

काठमाडौं, २ पुस । रौतहटको गरुडास्थित श्रीराम सुगर मिलले किसानको खातामा शुक्रबारदेखि बक्यौता रकम जम्मा गर्ने भएको छ ।

12/17/2020

इलाम, २ पुस । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ ।

12/17/2020

बर्दिवास, २ पुस । महोत्तरीको बर्दिवास नगरपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

12/16/2020

वीरगन्ज, १ पुस । पर्सामा प्रहरीले ६५ केजी चाँदीका गरगहना बरामद गरेको छ ।

12/16/2020

पोखरा, १ पुस । जनता समाजवादी पार्टी नेपालले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

12/16/2020

काठमाडौं, १ पुस । जनता समाजवादी पार्टी नेपालले सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशीघ्र बोलाउन माग गरेको छ ।

12/16/2020

जनकपुरधाम, १ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन् ।

12/16/2020

मलंगवा, १ पुस । हुलाकी सडकको स्तरोन्नति र नेपाल–भारत सीमानाका खुलाउनु पर्ने माग राख्दै मलंगवा बन्द गराइएको छ ।

12/16/2020

सिरहा, १ पुस । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।

12/16/2020

काठमाडौं, १ पुस । उखु किसानहरुको आन्दोलनमा जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ ।

12/16/2020

काठमाडौं, १ पुस । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

12/15/2020

काठमाडौं, ३० मंसिर । सरकारले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशबारे जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसद लक्ष्मण लाल कर्णले यो बिल्कुल गलत भएको बताएका छन् ।

12/15/2020

काठमाडौं, ३० मंसिर । आगामी बिहीबारबाट काठमाडौं–दिल्ली रुटम नियमित हवाई उडान सुरु हुने भएको छ ।

12/15/2020

सिरहा, ३० मंसिर । जिल्ला अस्पताल सिराहामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन जडान गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको मेसिनको प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरे ।

12/15/2020

काठमाडौं, ३० मंसिर । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.ले एक विज्ञप्ति जारी गरी उखु किसानहरुको आन्दोलनप्रति निकै चिन्तित र दुःखी रहेको जनाएको छ । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिजअन्तर्गत अन्नपूर्ण तथा इन्दिरा सुगर मिल्स रहेका छन् ।

12/15/2020

काठमाडौं, ३० मंसिर । पुनः काठमाडौंकेन्द्रित आन्दोलन थालेका उखु किसानहरुको धर्नामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पुगेका छन् ।

ट्रेन्डिङ