12/15/2020

लहान, ३० मंसिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन् ।

12/15/2020

राजविराज, ३० मंसिर । नेतृ सरिता गिरीले आफूलाई चीनको इसारामा उपेन्द्र यादवले सांसद पदबाट हटाएको आरोप लगाएकी छिन् ।

12/14/2020

जनकपुरधाम, २९ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

12/14/2020

काठमाडौं, २९ मंसिर । उखु किसानहरुको करोडौं रुपैयाँ चिनी मिलका मालिकहरुले बेइमानी गर्न खोज्दा त्यसविरुद्धमा उखु किसानहरुले गरिरहेको संघीय राजधानी केन्द्रित आन्दोलनमा लोक दलले समर्थन जनाएको छ ।

12/14/2020

बारा, २९ मंसिर । बारामा ५ वटा कृषि सहकारीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएका छन् ।

12/14/2020

वीरगञ्ज, २९ मंसिर । पर्साका सबै सरकारी कार्यालय पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।

12/14/2020

काठमाडौं, २९ मंसिर । वर्षौंदेखिको बक्यौता माग गर्दै पुनः काठमाडौंकेन्द्रित आन्दोलन थालेको उखु किसान संघर्ष समितिले अब वार्ता नगर्ने जवाफ दिएको छ ।

12/14/2020

काठमाडौं, २९ मंसिर । उखु किसानले आफूले उत्पादन गरेको उखु बेचेको बक्यौता रकम भुक्तानीको माग गर्दै पुनः थालेको काठमाडौंकेन्द्रित आन्दोलनमा नागरिक समाज, युवा, विद्यार्थी तथा आम जनसमुदायको समर्थन बढ्दै गएको छ ।

12/14/2020

सप्तरी, २९ मंसिर । बोदेबरसाईन नगरपालिका–३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच आइतबार राति झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

12/14/2020

काठमाडौं, २९ मंसिर । चिनी मिलबाट उखुको बक्यौता नपाएपछि आइतबारदेखि काठमाडौंकेन्द्रित पुनः आन्दोलन थालेका उखु किसानहरुको आन्दोलनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश २ कमिटीले समेत ऐक्यबद्धता जनाएको छ ।

12/13/2020

काठमाडौं, २८ मंसिर । कोभिड महामारीका कारण करिब ९ महिनादखि रोकिएको नेपाल–भारत व्यावसायिक उडान पुस २ देखि सञ्चालन हुने भएको छ ।

12/13/2020

जनकपुरधाम, २८ मंसिर । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले प्रदेश २ को लोक सेवा आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

12/13/2020

बारा, २८ मंसिर । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्न स्थानीयले सरकारसँग माग गरेको छ ।

12/13/2020

जनकपुरधाम, २८ मंसिर । नेपाल पत्रकार महासंघ धनुषा शाखालाई हंसपुर नगरपालिकाले विभिन्न प्राविधिक सामग्रीहरु प्रदान गरेको छ ।

12/13/2020

मोरङ, २८ मंसिर । कोरोना महामारीसंगै भारतसंग बन्द अवस्थामा रहेको अन्तराष्ट्रिय सीमा खोल्नका लागि विरोध सुरु भएको छ ।

12/13/2020

सर्लाही, २८ मंसिर । वनका कर्मचारीहरुको गस्ती टोलीले सर्लाहीको बेग्लाबेग्लै स्थानबाट तस्करीको काठसहित दुई जनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिकाको सागरनाथ...

12/13/2020

रौतहट, २८ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा मंसिर २९ र ३० गते उपमेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।

12/13/2020

सिरहा, २८ मंसिर । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ ।

12/13/2020

सिरहा, २८ मंसिर । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ ।

12/13/2020

काठमाडौं, २८ मंसिर । उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ ।

12/13/2020

रुपन्देही, २८ मंसिर । नेपाल मधेशी निजामती कर्मचारी रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको छ ।

12/12/2020

काठमाडौं, २७ मंसिर । सीमानाका खोलाउन नेपाल–भारत सीमा सम्वाद समूहले करिब एक महिनादेखि निरन्तर विरोध तथा धर्नाका कार्यक्रमहरु गर्दै आएको छ ।

12/12/2020

काठमाडौं, २७ मंसिर । सायित्यकार तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य रेखा यादवद्वारा लिखित नेपाली भाषाको ‘आत्मजा’ हिन्दी भाषाका ‘तुम बिन’ विमोचित भएका छन् ।

12/11/2020

काठमाडौं, २६ मंसिर । भारत र नेपालका उर्जा सचिवहरुको अध्यक्षतामा उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त संचालक समितिको आठौं बैठक शुक्रबार भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएको छ ।

12/11/2020

काठमाडौं, २६ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् ।

ट्रेन्डिङ