6/11/2020

काठमाडौं, २९ जेठ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सरकारविरुद्धमा प्रदर्शन भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शन गरिएको छ ।

6/11/2020

काठमाडौं, २९ जेठ । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै आलोचना गरेका छन् ।

6/11/2020

काठमाडौँ, २९ जेठ । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

6/11/2020

काठमाडौं, २९ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ६७ वर्ष पूरा भएको छ । संसार कोरोनाका कारण समस्यामा परे पनि, पर्यटन क्षेत्र सुनसान भए पनि उत्तरको छिमेकी चीन भने यहि बीचमा पनि चीनमा गतिविधी बढाइरहेको छ ।

6/11/2020

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीको घरमा कालो झण्डा गाड्ने, ढुंगा हान्ने र गालीगलौज गर्नेहरुमाथि अविलम्ब कारबाही गर्न माग गरिएको छ ।

6/10/2020

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विपक्षमा संशोधन दर्ता गराएकी छिन् ।

6/10/2020

काठमाडौं, २८ जेठ । भारतका पूर्व विदेशमन्त्री यशवन्त सिन्हाले केही समययता नेपाल र भारतबीच बिग्रँदो सम्बन्ध सुधारका लागि भारतले अग्रसरता लिनुपर्ने बताएका छन् ।

6/10/2020

काठमाडौं, २८ जेठ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा ५ सय स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने लक्ष्यअनुरुप कामलाई तिब्रता दिइएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा मन्त्री थापाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट निर्माण गर्ने कार्यलाई तिब्रता दिइएको बताएका हुन् ।

6/10/2020

काठमाडौं, २८ जेठ । अर्थमन्त्री युवराज खतिवडाले प्रदेश सरकारबाट कुनै पनि कार्यक्रमका लागि बजेट माग नभएकाले प्रदेश २ मा समपुरक र विशेष अनुदानमा कम बजेट विनियोजन भएको बताएका छन् । उनले समपुरक र विशेष अनुदानमा प्रदेशबाट कुनै कार्यक्रम नै नआएपछि बजेट विनियोजन गर्नका लागि कुनै आधार नभएको प्रस्ट पारे ।

6/10/2020

काठमाडौं, २८ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतसँगको सीमा विवाद समाधानको विकल्प नेपाली भूमि फिर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

6/10/2020

वीरगन्ज, २८ जेठ । वीरगन्जमा रगत अभाव भएपछि गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले अकास्मिक रक्तदानको आयोजना गरेको छ । समाजिक कार्यका लागि गिरिजा प्रसाद कोइराला फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजाना गरेको हो ।

6/9/2020

काठमाडौं, २८ जेठ । राज संस्थासहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन व्यवस्था मूल एजेन्डासहित गठित राष्ट्रिय जनतान्त्रिक गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जनाएको छ ।

6/9/2020

काठमाडौं, २७ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताबाटै सीमा समस्याको समाधान हुने स्पष्ट गरेका छन् । प्रतिनिधिसभामा मंगलबार मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सीमा समस्या भारतसँग कुटनीतिक वार्ताबाटै समाधान गरिने बताए ।

6/9/2020

काठमाडौं, २७ जेठ । विश्वभर फैलिएको कारोना भाइरस (कोभिड १९) आफै बनेको नभइ प्रयोगशालामा बनाइएको विषय विभिन्न समयमा उठ्दै आएको छ । अमेरिकाले चीनको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको आरोप लगाएको थियो ।

6/9/2020

जनकपुरधाम, २७ जेठ । प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

6/9/2020

जनकपुरधाम, २७ जेठ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ ले थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

6/9/2020

रुपन्देही, २७ जेठ । तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित गंगादेवी पशु फर्ममा लेवर काम गर्ने सैनामैना नगरपालिका मुर्गिया बस्ने अन्दाजी ३७ वर्षीय माधव मुसहर लगायत ५ जना व्यक्तिको सोमबार राति हत्या भएको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

6/9/2020

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसादको निधन निधन भएको छ ।

6/9/2020

काठमाडौं, २७ जेठ । राजसंस्था पुनः स्थापना गर्नुपर्ने उद्देश्यका साथ गठन भएको राष्ट्रिय जनतान्त्रिक गठबन्धनमा नेपाली नागरिक अभियान र मधेशी जनता पार्टी समाहित भएका छन् ।

6/8/2020

धनगढी, २६ जेठ । कैलालीमा कृषकलाई अनुदानमा मेसिनरी उपकरण वितरण गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ३ स्थित चमेली कृषक समुहले कृषकलाई ५० प्रतिशत अनुदानमा मेसिनरी उपकरण पावर टिलर, रिपर उपलब्ध गराएको हो ।

6/8/2020

कैलाली, २६ जेठ । कैलालीको घोडाघोडी नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण गरिएको छ ।

6/8/2020

नेपालगन्ज, २६ जेठ । राहत प्याकेज र कर तिर्ने समय थप गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ बिहिवारदेखि सुरु गरेको आन्दोलनले निरन्तरता पाएको छ ।

6/8/2020

विराटनगर, २६ जेठ । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ ।

6/8/2020

काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीका युवा नेता तथा महिला अधिकारकर्मी सुनिता साहलाई दयालुताको प्रमाणपत्र (सर्टिफिकेट अफ काइन्डनेस) प्रदान गरिएको छ ।

6/8/2020

काठमाडौं, २६ जेठ । भारतले नेपलाका विभिन्न जिल्लाहरुका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्ने भएको छ ।

ट्रेन्डिङ