काठमाडौं, १४ जेठ । मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

शिवा शर्मा, बर्दिया, १४ जेठ । बारबर्दिया नगरपालिकाको समन्वयमा प्रदेशस्तरीय प्रारम्भिक बाल विकास रणनीति निर्माणका लागि परार्मश गोष्ठी सम्पन्न भएको छ ।

कमल राज पौडेल देवकमल, बर्दिया, १४ जेठ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले केरा पकाउने च्याम्बर निर्माण कार्यको शिलान्यास गरेको छ ।

जनकपुरधाम, १४ जेठ । जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भोलि सोमबारदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

विराटनगर, १३ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशको राजधानी विराटनगरमा धर्ना, विरोधसभा र ¥याली गर्न निषेध गरेको छ ।

कपिलवस्तु, १३ जेठ । जिल्लाको मायादेबी गाउँपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कैलाली, १३ जेठ । जिल्लाको धनगढी उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर र चरेससहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं, १३ जेठ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखने वस्तु १ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १३ जेठ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एवं अधिकारका लागि आवाज उठाउने भएको छ ।

जनकपुरधाम, १३ जेठ । तराई–मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपति कार्यालयको दराजमा बन्द नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न सरकारले राष्ट्रपतिलाई आग्रह गरेकोमा सोको स्वागत गर्दै अब राष्ट्रपतिले यसलाई तत्काल प्रमणिकरण गर्नु पर्ने बताएको छ ।

सप्तरी, १२ जेठ । राजबिराज नगरपालिका–५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

पर्सा, १२ जेठ । कालिकामाई गाउँपालिका–१ बाट अवैध लागूऔषध चरेश १० किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय अनिल पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु, १२ जेठ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् ।

नेपालगन्ज, १२ जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्ना बढ्न थालेपछि गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिरहा, १२ जेठ । बरियारपट्टी गाउँपालिका–३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका–१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १२ जेठ । राष्ट्रिय एकता अभियानले नेपालको आन्तरिक मामिलामा चीन सरकारले हालै गरेको हस्तक्षेपको कडा निन्दा गरेको छ।

काठमाडौं, १२ जेठ । हिन्दू परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले अब राष्ट्रघाती र देशद्रोहीलाई तह लगाउन मातृशक्ति अगाडि बढ़नुपर्ने कुरामा जोड दिएकी छन् ।

कपिलवस्तु, ११ जेठ । नेपाल नेत्र ज्योति संघ तौलिहवाले विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ ।

सर्लाही, ११ जेठ । आम जनता पार्टी (आजपा) को सम्पन्न सर्लाही जिल्ला भेलाले तुलसी प्रसाद हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

सुनसरी, ११ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङले सुन र चाँदी चोरीमा संलग्न रहेको आरोमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगंज, ११ जेठ । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगंजले चालु आर्थिक बर्ष २०७९/०८० को १० महिनामा १ खर्ब २८ अर्ब ३९ करोड २८ लाख ४ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

रुपन्देही, ११ जेठ । बुटवलमा दुईदिने रोजगार मेला (जब फेयर) सम्पन्न भएको छ । मेलामा अधिकांश कलेज पढ्ने विद्यार्थीहरु सहभागी भएका थिए ।

मोरङ, १० जेठ । बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

रुपन्देही, १० जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ ।

ट्रेन्डिङ