काठमाडौं, २० जेठ । छिमेकी मित्रराष्ट्र भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फिर्ता भएका छन् ।
जनकपुरधाम, २० जेठ । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप विपद्बाट जोगिनका लागि “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” जनकपुरधामको गंगासागरमा सम्पन्न भएको छ ।
जनकपुरधाम, १९ जेठ । मधेश प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता सम्बन्धी कार्यक्रम प्रस्तुत गरिएको छ ।
जहाँ आफ्नै देशका नागरिकलाई नक्कली शरणार्थी बनाइ तेस्रो मुलुकमा बेच्नेहरु छन्, त्यहाँ आफ्नै देशमा अनागरिक भएर बस्न बाध्य नागरिकको पीडा कसले देख्ने ?
काठमाडौं, १९ जेठ । नेपालका लागि नेपाली पार्टीको प्रथम महाअधिबेशन असार १, २ र ३ गते सिरहाको लहानमा हुने भएको छ ।
काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।
इन्दोर, १९ जेठ । इन्दोर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् ।
नयाँदिल्ली, १९ जेठ । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् ।
नयाँ दिल्ली, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।
धनुषा, १८ जेठ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० स्थित देवपुरा रपैठा ईलाकाबाट सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको चोरपैठारीको जुत्तासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, १८ जेठ । बाणगंगा नगरपालिका–६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
नयाँदिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालगन्ज, १८ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीद्वयले नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।
विराटनगर, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।
काठमाडौं, १८ जेठ । ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ ।
काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
नयाँदिल्ली, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्।
काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ। दुई नेताबीच द्विपक्षीय भेटवार्ता भइरहेको हो।
काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु हुने भएको छ। उक्त कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ।
नयाँदिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नव निर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे चासो राखेका छन् ।
नयाँदिल्ली, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो भ्रमणले दुई देशको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गर्ने भएका हुन्।
नयाँदिल्ली, १८ जेठ । छिमेकी मित्रराष्ट्र भारत भ्रमण पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।