काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधाम, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागारिकता विधेयकलाई तराई–मधेश लोकतान्त्रिक पार्टीले स्वागत गरेको छ ।
काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
बाँके, १७ जेठ । राप्तिसोनारी गाउँपालिका–८ मुगुवा खोलास्थित सडकमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदैछन् ।
वीरगन्ज, १७ जेठ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि बसको व्यवस्था मिलाइने बताएका छन् ।
काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् ।
जनकपुरधाम, १६ जेठ । संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयका शिक्षकमाथि भएको कुटपिटको घटनालाई लिएर सो विद्यालयको पठन पाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वीरगंज, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय पर्साका तत्कालीन अधिकृत शशिभूषण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
रौतहट, १६ जेठ । देवाही गोनाही नगरपालिका–९ धरहरी टोल बस्ने भागवत साहको घरमा सोमबार राति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
कपिलवस्तु, १६ जेठ । कपिलवस्तु नगरपालिका–१० पचेहरा चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पर्सा, १६ जेठ । छिपहरमाई गाउँपालिका–५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगर, १५ जेष्ठ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जेष्ठ १६ गते एक दिने महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन हुने भएको छ।
जनकपुरधाम, १५ जेठ । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबारदेखि सुरु भएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको विजयी सुरुवात भएको छ ।
रुपन्देही, १५ जेठ । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् ।
सप्तरी, १५ जेठ । सप्तरी जिल्लाको खडक नगरपालिकाका भूमीहिन, दलित, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि नगरले आइतबारदेखि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।
शिवा शर्मा, बर्दिया, १४ जेठ । गैर सरकारी संस्था महासघ नेपाल जिल्ला शाखा बर्दियाले मुनाफारहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटका समस्या समाधान गरी पाउँ भन्दै ज्ञापनपत्र बुझाएको छ ।
कैलाली, १४ जेठ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, १४ जेठ । टीकापुर घटनामा जन्मकैदको साजय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।