जनकपुरधाम, १० जेठ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेको बताएका छन् ।
रौतहट, १० जेठ । मौलापुर नगरपालिका–४ पतौरा बस्ने ३५ वर्षीया प्रतिमा देवी शाहको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट नवनियुक्त वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।
काठमाडौं, १० जेठ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।
जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारमा सत्ता गठबन्धनका दुई दलका तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
महोत्तरी, ९ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री शरत्सिंह भण्डारीले मधेश प्रदेशमा युवा स्वरोजगार कार्यक्रमलाई नमूना कार्यक्रमको रुपमा अगाडि बढाइने बताएका छन् ।
काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अहिलेको आर्थिक संकटबाट देशलाई बाहिर ल्याउन सरकारले बैंकिङ र शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी नेपालबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।
झापा, ८ जेठ । कोशी प्रदेशसँग छोटो दूरीमा रहेका पूर्वोत्तर भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रवर्द्धन कार्यक्रम २०२३’ हुने सुरु भएको छ ।
रुपन्देही, ८ जेठ । बुटवल उपमहानगरपालिका–८ सिद्वाबाबा अस्पतालको औषधी गोदाममा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौं धनमाल क्षति भएको छ ।
जनकपुरधाम, ८ जेठ । राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ।
काठमाडौं, ८ जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् ।
काठमाडौं, ८ जेठ । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
रौतहट, ८ जेठ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ई.बसन्त कुशवाहाले किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
रुपन्देही, ७ जेठ । रोहिणी गाउँपालिका–३ स्थित रोहिणी एग्रो ईन्ड्रस्टिज प्रालिमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति भएको छ ।