कैलाली, ३१ असोज । टीकापुर नगरपालिका–५ पार्करोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सर्लाही, ३१ असोज । बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, ३० असोज । देवदह नगरपालिका–२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
बारा, ३० असोज । जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
सप्तरी, २८ असोज । तिलाठी कोईलाडी गाउँपालिका–८ खाडोखोलास्थित सडकमा ना.१ ज ७४१८ नम्बरको माईक्रोबस र स.२ प ३४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हनुमाननगर
पर्सा, २८ असोज । वीरगञ्ज महानगरपालिका–२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
विराटनगर, २६ असोज । मोरङको धनपालथान गाउँपालिका कर्सियामा सोमबार दिउँसो सिटिजन्स बैंकमा रकम लुट्न खोज्ने समूहका तीन जना पक्राउ परेका छन् ।
काठमाडौं, २५ असोज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका प्रमुखहरुले थप चनाखो भई आ–आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले वहन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २५ असोज । प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुले दशैंको शुभकामना आदान–प्रदान गर्न नसकेको भन्दै गुनासो पोखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण दुवै सदन अवरुद्ध हुँदै आएको छ ।
काठमाडौं, २५ असोज । नेपाल राष्ट्रिय मुसहर संघले २०७७ सालमा एसईई उत्तीर्ण गर्ने मुसहर र डोम समुदायका २१९ जना छात्रछात्रालाई सम्मान गरेको छ ।
जनकपुरधाम, २५ असोज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकालाई तीनबुँदे मागसहित १५ दिने अल्टिमेटम दिएको छ ।
जनकपुरधाम, २४ असोज । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिका मुख्यसचिव शम्भु झाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
जनकपुरधाम, २३ असोज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं.२ को राजधानी जनकपुरधाममै रहनुपर्ने जोड दिएका छन् ।
काठमाडौं, २३ असोज । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले चीन र भारत दुबै देशसँग कुनै पनि सम्झौता गर्दा नेपालले आफ्नो हित सुरक्षित गर्ने स्पष्ट पारेका छन् ।
रौतहट, २३ असोज । सर्लाहीको गोडैता नगरपालिकामा सर्लाही र रौतहटका सात जना सञ्चारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ।
रौतहट, २३ असोज । गरुडा नगरपालिका–७ पिपरीया दोस्तीया बस्ने ४५ वर्षीया चम्पा देवीको घरबाट नगद ३ लाख रुपैयाँ, ३ तोला सुन र ५ तोला चाँदी लुटपाट भएको छ ।
रुपन्देही, २३ असोज । अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको करिब ३ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा सहित सोही गाउँपालिका ठर्खो बस्ने ३८ वर्षीय चन्द्रिका खरबिनलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, २३ असोज । वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडि पार्किङ गरी राखेको सोही महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना.४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २३ असोज । नेपालगंज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई