कपिलवस्तु, ११ कार्तिक । बिजयनगर गाउँपालिका-१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
महोत्तरी, ११ कार्तिक । गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट
वीरगन्ज, १० कार्तिक । वीरगन्जबाट प्रसारित रेडियो सान्भीले कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ ।
सिरहा, १० कार्तिक । धनगढीमाई नगरपालिका–५ बस्ने प्रकाश कामतकी छोरी ११ वर्षीया करिश्मा कामतको सोही नगरपालिका–६ मोहियाहीमा माटोको ढिस्कोले पुरिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
रौतहट, १० कार्तिक । चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर चोकबाट ३ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक युवक पक्राउ परेका छन् ।
मोरङ, १० कार्तिक । रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० कार्तिक । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् ।
जनकपुरधाम, १० कार्तिक । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् ।
काठमाडौं, १० कार्तिक । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआईबीसीजीएसआई) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलोरमा हुँदैछ ।
काठमाडौं, १० कार्तिक । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआईबीसीजीएसआई) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलोरमा हुँदैछ ।
काठमाडौं, ९ कार्तिक । कांग्रेस महामन्त्री शशांक कोइराला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
जनकपुरधाम, ९ कार्तिक । नेकपा (एमाले) धनुषाका दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन भएको छ । धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन मंगलबार भएको हो ।
काठमाडौं, ९ कार्तिक । संघीय खानेपानी तथा आयोजना कार्यालय जनकपुरका कर्मचारी ईन्जिनियर राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरिएको विरुद्धमा कर्मचारीहरू आन्दोलित भएका छन् ।
काठमाडौं, ९ कार्तिक । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरताको रुपमा नेकपा एमालेलाई मान्नुपर्ने फरक विचार राखेर संघर्ष गर्दै आएका नेता तथा पूर्वमन्त्री प्रभु साहले अन्ततः नेकपाको पुनर्गठन गर्ने भएका छन् ।
जनकपुरधाम, ९ कार्तिक । एसिड पीडित पर्साकी मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश नं. २ को सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
जनकपुरधाम, ९ कार्तिक । प्रदेश नं. २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ ।
राजविराज, ८ कार्तिक । युवा शक्ति क्लब विष्णुपुर–६ द्वारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पर्साले मोरङलाई ५४ रनले र डि.आर.सि.ए. धनुषाले सिरहालाई ७ विकेटले पराजित गरेका छन् ।
पर्सा, ८ कार्तिक । वीरगंज महानगरपालिका–१६ वाईपासस्थित मन्दिर अगाडिबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, ८ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकका लागि घातक रहेको बताएका छन् ।
काठमाडौं, ८ कार्तिक । जनकारबाहीविरुद्ध प्रदर्शन गर्ने इन्जिनियरहरुमाथि एक इन्जिनियरले नै गम्भीर आरोपहरु लगाएका छन् । भ्रष्टाचार गर्न सिकाउने इन्जिनियरहरु नै रहेको आरोपहरु लगाइएको छ ।
जनकपुरधाम, ८ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताएका छन् ।
पर्सा, ७ कार्तिक । वीरगंज महानगरपालिका–३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी छोरी ५ वर्षीया अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा मृत्यु भएको छ ।