काठमाडौं, १४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् ।

काठमाडौं, १४ कार्तिक । चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम र अन्य धार्मिक अल्पसंख्यकका अंगप्रत्याङ्ग बिक्रि वितरण हुने गरेको खुलेको छ ।

कैलाली, १४ कार्तिक । कैलालीमा एमालेले ११० वडामा अधिवेशन सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले केन्द्रिय सदस्य तथा कैलाली

रुपन्देही, १३ कार्तिक । शुद्धोधन गाउँपालिका–५ केवलपुरस्थित सडकमा लु.३ त ४२६० नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिँदा एक बालकको मृत्यु भएको छ ।

बाँके, १३ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, १३ कार्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, १३ कार्तिक । टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ वर्षीय अनुप साउदको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १९ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको छ । 

बाँके, १३ कार्तिक । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज, १३ कार्तिक । वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत तिलावेपुल निर्माणमा ढिलाई भएको छ । २०७६/८/२ मा सहमति पछि लुम्बिनी बिल्डर्सले नै पुल निर्माणको काम गर्दै आएको छ ।

रौतहट, १३ कार्तिक । रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन ।

काठमाडौं, १३ कार्तिक । इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् ।

काठमाडौं, १२ कार्तिक । नेपाल र भारतबीच सुरक्षा मामिलासम्बन्धी चौधौं द्विपक्षीय परामर्शदात्री समूह (बीसीजीएसआई)को बैठक बेङ्गलुरुमा सम्पन्न भएको छ ।

रौतहट, १२ कार्तिक । जिल्लाको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित एक पसलमा आगलागी भएको छ । 

पर्सा, १२ कार्तिक । जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सिया सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय २० वटा नाईट्रोभेट ट्याब्लेसहित दुई जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम, १२ कार्तिक । जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन् ।

महेन्द्रनगर, १२ कार्तिक । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।

रौतहट, १२ कार्तिक । चन्द्रपुर नगरपालिका–९ स्थित बसन्तपुर चोकमा ना.२६ प ६३३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोकिएर दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मोरङ, १२ कार्तिक । विराटनगर महानगरपालिका–१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १२ कार्तिक । सातवटा संवैधानिक आयोगहरूमध्ये मधेशी आयोगको कार्यसम्पादन उत्कृष्ट रहेको छ ।

काठमाडौं, १२ कार्तिक । सरकारले तीन देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ । ती तीन जनामध्ये एक जनापनि मधेशका छैनन् ।

वीरगञ्ज, ११ कार्तिक । पर्सामा हालसम्म २ लाख २ हजार १ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

रुपन्देही, ११ कार्तिक । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

रुपन्देही, ११ कार्तिक । नागरिकको स्वास्थ्य बिमामा सहजीकरण गर्ने उद्देश्यसहित रूपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन भएको छ ।

नेपालगन्ज, ११ कार्तिक । तीन बुँदे सहमतिपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा १० दिनदेखिको जारी आन्दोलन स्थगित भएको छ ।

विराटनगर, ११ कार्तिक । नेपाल आयल निगमले विराटनगर डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

ट्रेन्डिङ