5/10/2021

बाँके, २७ बैशाख । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ ।

5/10/2021

काठमाडौं, २७ बैशाख । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

5/10/2021

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्षमा वा विपक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

5/10/2021

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिनेबारे आफ्ना सांसदहरुलाई आत्मनिर्णयको अधिकार प्रयोग गर्न भनेको छ ।

5/9/2021

धनुषा, २६ बैशाख । जनकपुर प्रादेशिक कोभिड अस्पतलामा भर्ना भएका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या भएर उपचार गराइरहेका एक महिला र २ जना पुरुषको मृत्यु भएको प्रादेशिक कोभिड अस्पताल जनकपुरका प्रवक्ता मनिष पाण्डेयले बताए ।

5/9/2021

काठमाडौं, २६ बैशाख । अहिले सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालका दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादवबारे विभिन्न चर्चा–परिचर्चा हुने गरेका छन् ।

5/9/2021

राजविराज, २६ बैशाख । कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई राजविराज नगरपालिकाले आइतबारदेखि घरमै औषधि पु¥याउन सुरु गरेको छ ।

5/9/2021

वीरगञ्ज, २६ बैशाख । स्वास्थ्य प्रायोजनबाहेक अन्य कार्यका लागि स्टक गरि राखिएको ४३ वटा अक्सिजन सिलिन्डर रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

5/9/2021

वीरगञ्ज, २६ बैशाख । कोरोना महामारीको बेला पल्स अक्सिमिटरको कालोबजारी गर्ने एक औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

5/9/2021

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । ‘जसपाले न त विश्वासको मत दिन्छ, न त अविश्वासको प्रस्तावमा कसैलाई साथ दिन्छ’ एक सांसदले बताए ।

5/9/2021

काठमाडौं, २६ बैशाख । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ ।

5/9/2021

धनगढी, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट संक्रमणबाट कैलालीमा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

5/9/2021

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरिसकेपछि राजनीतिक दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेको छ । विश्वासको मत भोली सोमबार प्रधानमन्त्री लिने भएका छन् । त्यसको पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच छलफल भएको छ ।

5/9/2021

काठमाडौं, २५ बैशाख । नेपाली काँग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

5/9/2021

कपिलवस्तु, २५ बैशाख । कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला विभिन्न स्थानहरुमा अक्सिनका अभावमा रहेका समाचार आइरहेका छन् ।

5/8/2021

पर्सा, २५ बैशाख । वीरगन्जस्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।

5/8/2021

जलेश्वर, २५ बैशाख । महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर सेवा संचालन नहुँदा कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय रघुनाथ पाण्डेको मृत्यु भएको हो ।

5/8/2021

रौतहट, २५ बैशाख । रौतहटको स्थानीय प्रशासनले शनिबारबाट जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले होटल, रेस्टुरेन्ट, फेन्सी र कपडाका पसलहरु बन्द गराएको छ । जिल्लामा सञ्चालित हाटबजारहरु यसअघि नै बन्द गराइसकेको छ ।

5/7/2021

काठमाडौं, २४ बैशाख । शहरी विकास मन्त्री प्रभु साहले ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

5/7/2021

पर्सा, २४ बैशाख । पर्सामा पछिल्लो १९ घण्टामा मात्रै ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

5/7/2021

रुपन्देही, २४ बैशाख । नेपाली कांग्रेस रुपन्देहीले अस्पतालमा बिरामीको लागि बेड अभाव भइरहेका बेला भैरहवामा रहेको पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।

5/7/2021

सिरहा, २४ बैशाख । सिरहामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ निवासी ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जनकपुरस्थित एक प्राइभेट अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

5/7/2021

काठमाडौं, २४ बैशाख । बंगलादेशले भारतलाई रेम्डेसिभिरको १० हजार भाइल सहयोग गरेको छ । कोरोना महामारीसँग संघर्षरत भारतलाई बंगलादेशका लागि कोलकातास्थित सहायक उच्च कमिस्नरले भारतीय प्रतिनिधिलाई रेम्डेसिभिरको १० हजार भाइल सहयोग हस्तान्तरण गरेका हुन् ।

5/7/2021

सिरहा, २४ बैशाख । दोस्रो लहरका कोभिड–१९ संक्रमण तीव्र फैलिरहँदा सिरहाका स्थानीय तहको तयारी सुस्त छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई कोरोना महामारीविरुद्ध तयारी अवस्थामा रहन पटक–पटक आग्रह गरे पनि स्थानीय तहको तयारी प्रभावकारी हुन सकेको छैन ।

5/7/2021

वीरगञ्ज, २४ बैशाख । पर्साको पर्सागढी नगरपालिकाले पनि १५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने जनाएको छ ।

ट्रेन्डिङ