2/28/2021

मोरङ, १६ फागुन । विराटनगर महानगरपालिका–१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

2/28/2021

रुपन्देही, १६ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिद्धार्थनगर नगरपालिका–९ गोलिगढस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

2/28/2021

काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी नेपालनिकट आठ जनवर्गीय संगठनको नामाकरण भएको छ । पूर्वराजपा र समाजवादी पार्टीबीच एकीकरण पश्चात् जसपा समायोजन प्रक्रिया टुंग्याउँदैछ ।

2/28/2021

नेपालगन्ज, १६ फागुन । नेपालगन्ज डिपोमा अब लखनउबाटै हवाई इन्धन ढुवानी गरिने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गत रहेको हवाई इन्धन डिपो नेपालगन्जमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को इलाहाबाद डिपोबाट हवाई इन्धन ढुवानी गरिँदै आएको थियो ।

2/28/2021

धनगढी, १६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेर मात्रै पार्टीले संसदीय प्रक्रियामा सहभागिताका बारेमा निर्णय गर्ने बताएका छन् ।

2/28/2021

राजविराज, १६ फागुन । नेपालको पहिलो चार्टड एकाउटेन्ट (सिए) तथा पूर्व पर्यटनमन्त्री कुबेरप्रसाद शर्माको ८१ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा रहेका शर्माको हृदयघात भई काठमाडौंमा शुक्रबार निधन भएको हो ।

2/28/2021

काठमाडौं, १६ फागुन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिका कामेयरले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाको काम गर्न संयुक्तरुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका छन् ।

2/28/2021

पर्सा, १६ फागुन । वीरगन्जको सुन पसल बाट २५ किलो १ सय ६० ग्राम अवैध चाँदीको गहना पर्सा प्रहरीले बरामद गरेको छ ।

2/28/2021

बारा, १६ फागुन । बाराको देवताल गाउँपालिकाको कार्यालय नयाँ भवनमा सरेको छ । हाल गाउँपालिका कार्यालय रहेको भवन सेवा प्रवाहका लागि साँघुरो भएपछि नयाँ भवन बनाइएको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिए ।

2/28/2021

सप्तरी, १६ फागुन । सप्तरी प्रहरीले नेत्रविक्रम चन्द समूहका जिल्ला जनसत्ताप्रमुखसहित ३ जनालाई पक्राउ गरेको छ ।

2/28/2021

पर्सा, १६ फागुन । हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ ।

2/28/2021

रुपन्देही, १६ फागुन । जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

2/28/2021

पर्सा, १६ फागुन । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

2/28/2021

कैलाली, १६ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको बताएका छन् ।

2/27/2021

कपिलवस्तु, १५ फागुन । ग्रामीण क्षेत्रका गरिब जनताको आँखाको समस्यालाई मध्यनजर गर्दै शुद्धोधन गाउँपालिकाले तीनदिने आँखा शिविर लवनीमा संचालन गरेको छ ।

2/26/2021

काठमाडौं, १४ फागुन । नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

2/26/2021

सिरहा, १४ फागुन । हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ ।

2/26/2021

रौतहट, १४ फागुन । बृन्दावन नगरपालिका–१ स्थित सडकमा ना.७ त ५५३१ नम्बरको ट्याक्टरको टेलरबाट झर्ने क्रममा टेलरको पछाडीको चक्काले किचेर एक कामदारको मृत्यु भएको छ ।

2/26/2021

बाँके, १४ फागुन । गाई काटेको अभियोगमा नरैनापुर गाउँपालिका–१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/26/2021

काठमाडौं, १४ फागुन । जनता समाजवादी पार्टी नेपालको पूर्वराजपानिकट राष्ट्रिय विद्यार्थी संघले सात वटै प्रदेशमा ‘नेतृत्व विकास, प्रशिक्षण तथा समायोजन सम्वाद’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

2/26/2021

धनगढी, १४ फागुन । लक्ष्मण चौधरी संयोजक रहेको थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले यही फागुन १५ र १६ गते कैलालीमा विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

2/26/2021

जनकपुरधाम, १४ फागुन । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।

2/26/2021

जनकपुरधाम, १४ फागुन । सवारी दुर्घटनामा परि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवनारायण महतो गम्भीर घाइते भएका छन् ।

2/26/2021

जनकपुरधाम, १४ फागुन । प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा विद्यालय नर्स राख्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षालाई महिलामैत्री तथा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई अझ सार्थक बनाउन माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स राख्ने तयारी गरेको हो ।

2/26/2021

जनकपुरधाम, १४ फागुन । प्रदेश २ सरकारले विद्यालयमा किशोरीहरूका लागि सेनिटरी प्याडसमेत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ ।

ट्रेन्डिङ