2/26/2021

जनकपुरधाम, १४ फागुन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिभित्र चिरा परेको लोकतन्त्र बलियो नभएसम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन नहुने बताएका छन् ।

2/26/2021

वीरगन्ज, १४ फागुन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले जनगणनाको नाममा नेपालमा रहेका हिन्दूहरुको जनसंख्या कम गर्न षड्यन्त्र भइरहेको बताएका छन् ।

2/26/2021

कैलाली, १४ फागुन । थरुहट–थारूवान् मोर्चाले चरणबद्ध आन्दोलन गर्ने भएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले आन्दोलनको तयारी थालिएको बताए ।

2/25/2021

काठमाडौं, १३ फागुन । यस मधेशवाणी साप्ताहिकका सम्पादक डा.राजेश अहिराजले राजीनामा दिएका छन् ।

2/25/2021

सिरहा, १३ फागुन । सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

2/25/2021

काठमाडौं, १३ फागुन । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

2/25/2021

सिरहा, १३ फागुन । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।

2/25/2021

काठमाडौं, १३ फागुन । भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी गरेका छन् ।

2/25/2021

पर्सा, १३ फागुन । वीरगञ्जमा मुल्य सूचि नराख्ने र बढी मुल्यमा सामान बेच्ने ३ पसलेलाई २ लाख ७० हजार जरिवाना गरिएको छ ।

2/25/2021

जनकपुरधाम, १३ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको पहरेदार काँग्रेस भएको बताएका छन् ।

2/25/2021

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरण निर्माण गर्ने विषयमा कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेको छ ।

2/24/2021

काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले संविधान रक्षाका लागि सडक संघर्षमा नउत्रेको बताएका छन् । उनले मधेशीमाथि हुँदै आएको अन्याय, अत्याचार र दमनको विरुद्धमा अहिले पनि संघर्षमै रहेको जिकिर गरेका हुन् ।

2/24/2021

वीरगन्ज, १२ फागुन । नेकपा प्रचण्ड–माधव प्रचण्ड समूह र जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्जमा छुट्टाछुट्टै विजय ¥याली निकालेका छन् ।

2/24/2021

वीरगन्ज, १२ फागुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ ।

2/24/2021

काठमाडौं, १२ फागुन । काठमाडौंको दक्षिणकालीमा चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ ।

2/23/2021

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको छ ।

2/23/2021

कैलाली, ११ फागुन । गौरीगंगा नगरपालिका–३ कुचैनिस्थित सडकमा रोकी राखेको ना.६ ख ४५३८ नम्बरको ट्रकबाट झर्ने क्रममा लडेर ट्रकका सहचालकको मृत्यु भएको छ ।

2/23/2021

रौतहट, ११ फागुन । वृन्दावन नगरपालिका–८ आकडपाथरस्थित सडकमा ना.६ ख ७२८२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

2/23/2021

कपिलवस्तु, ११ फागुन । मायादेवी गाउँपालिका वडा नं.३ फुलिका अवस्थित मर्थी नदीको काठे पुललाई विस्थापित गर्न पक्की पुलको शिलान्यास प्रदेशसभा सदस्य विष्णु पन्थीले गरेका छन् ।

2/23/2021

काठमाडौं, ११ फागुन । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको श्री धापासी माध्यामिक विद्यालयको पुनर्निर्माण हुने भएको छ ।

2/23/2021

काठमाडौं, ११ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार र आफन्तका साथ भारत जाने तय भएको हो ।

2/23/2021

जनकपुरधाम, ११ फागुन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पु¥याएका छन् ।

2/23/2021

जनकपुरधाम, १० फागुन । जसपा नेपालका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थिरता कायम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

2/23/2021

वीरगन्ज, १० फागुन । भोजपुरी भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको छ । महानगरले प्रष्ठिानको गठनसँगै वीरगन्जमै प्रतिष्ठानको भवन निर्माण पनि थालेको छ ।

2/21/2021

काठमाडौं, ९ फागुन । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

ट्रेन्डिङ