8/17/2020

काठमाडौं, १ भाद्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले देशमा पूर्ण रुपमा विधिको शासन कायम गर्न नेपाल प्रहरीलाई आफ्नो क्षेत्राधिकारभित्र राख्नुपर्ने बताएका छन् ।

8/17/2020

कपिलवस्तु, १ भाद्र । मायादेवी गाउँपालिका–८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ ।

8/17/2020

वीरगन्ज, १ भाद्र । प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् ।

8/16/2020

वीरगन्ज, १ भाद्र । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका मेयर र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

8/16/2020

रुपन्देही, १ भाद्र । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट सैनामैना नगरपालिकालाई सुरक्षित गर्न भाद्र ७ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।

8/16/2020

वीरगन्ज, ३२ साउन । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जमा निषेधाज्ञालाई थप कडा बनाउन सेना परिचालन गरिएको छ । निषेधाज्ञा प्रभावकारी नभएपछि स्थानीय प्रशासनले आइतबारदेखि सेना परिचान गर्ने निर्णय गएको हो ।

8/16/2020

मोरङ, ३२ साउन । विराटनगर महानगरपालिका–१४ स्थित रानी माई पोखरीमा डुबेर सोही महानगरपालिका–१५ बस्ने १६ वर्षीय बिशाल चौधरीको आइतबार मृत्यु भएको छ ।

8/16/2020

रौतहट, ३२ साउन । गरुडा नगरपालिका–८ वसपिट जिगाडिया बस्ने २० वर्षीय निरन्जन रामको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

8/16/2020

मोरङ, ३२ साउन । लेटाङ्ग नगरपालिका–९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेका को.२ त ७९२९, को.१ त ८५९३ र को.२ त ९३०१ नम्बरका तीन वटा ट्रयाक्टरलाई चालक सहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

8/16/2020

काठमाडौं, ३२ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय...

8/16/2020

काठमाडौं, ३२ साउन । मुलुकभर ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

8/16/2020

काठमाडौं, ३२ साउन । पाकिस्तानमा धार्मिक अल्पसंख्यक हिन्दु, बौद्ध, जैन, शिखहरुमाथि हिंसा गरेको विरोधमा राष्ट्रिय एकता...

8/16/2020

काठमाडौं, ३२ साउन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

8/16/2020

जनकपुरधाम, ३२ साउन । रौतहटमा फेरि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीका कारण जिल्लामा ...

8/16/2020

मोरङ, ३२ साउन । जिल्लाको जहदा गाउँपालिका वडा नं. ३ मा रहेको श्री आदर्श आधारभूत विद्यालयमा गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले प्रधानाध्यापक नियुक्त गरी घरमै बसीबसी तलब खुवाउने गरेका छन् ।

8/16/2020

वीरगन्ज, ३२ साउन । बारा र पर्सा जिल्लामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

8/16/2020

महोत्तरी, ३२ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा लकडाउन एक साता लम्बिएको छ । आइतबार राती १२ः०० बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

8/15/2020

काठमाडौं, ३१ साउन । छिमेकी मित्रराष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन् ।

8/15/2020

काठमाडौं, ३१ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना प्रभाव कम गर्न निरन्तर सहयोग गर्ने पनि सुनिश्चित व्यक्त गरेका छन् ।

8/15/2020

जनकपुरधाम, ३१ साउन । कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ मा अहिले सम्म ४२ जनाको मृत्यु भएको छ । यस्तै पीसीआर जाँचमा ६ हजार ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

8/15/2020

काठमाडौं, ३१ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई र शुभकामना दिएका छन् ।

8/15/2020

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

8/15/2020

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन सम्वाद गरेका छन् ।

8/15/2020

रुपन्देही, ३१ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

8/15/2020

महोत्तरी, ३१ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा नवनिर्मित राघो बाबा मन्दिरको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले एक समारोह वीच शनिबार उद्घाटन गरेका छन् ।

ट्रेन्डिङ