पर्सा, २९ भाद्र । वीरगंज महानगरपालिका–२५ अलौ स्थित सडकमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बाँके, २९ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले भेटवार्ता गरेका छन् ।
काठमाडौं, २८ भाद्र । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच होटल सोल्टीमा शिष्टाचार भेट भएको छ ।
कैलाली, २८ भाद्र । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क अनुसार कैलाली जिल्लामा डेंगुका बिरामी बढ्दै गएको छ ।
काठमाडौं, २८ भाद्र । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।
काठमाडौं, २८ भाद्र । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान गरेका छन् ।
जनकपुरधाम, २७ भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् ।
काठमाडौं, २७ भाद्र । देश र जनताको हितमा आवाज उठाउँदा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ परेका छन् । सरकारले पक्राउ गरेकोमा अभियानकर्मीले घोर भत्र्सना गरेको छ ।
जनकपुरधाम, २७ भाद्र । कार्यपालिकाद्वारा प्रस्तुत र व्यवस्थापिकाद्वारा दुई–दुई पटक पारित नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणमा अर्घेलो खडा गर्ने अनुचित हस्तक्षेप भएको लोकतान्त्रिक मधेशी फ्रन्टले भनेको छ ।
काठमाडौं, २६ भाद्र । राष्ट्रिय एकता अभियानले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपुर्ण रहेको बताएको छ ।
काठमाडौं, २६ भाद्र । राजनीतिक दलहरुबाट जनता आजीत भइसकेको भन्दै युवानेता सुनिलप्रसाद गुप्ताले सर्लाही निर्वाचन क्षेत्र नं. ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
रौतहट, २६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले गठबन्धनको राजनीतिबाट देश बन्न नसक्ने बताएका छन् ।
काठमाडौं, २६ भाद्र । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेश–थरुहटका लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
काठमाडौं, २६ भाद्र । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ ।
जनकपुरधाम, २५ भाद्र । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शहीदहरूको शहादतबाट प्राप्त समावेशिता सहितको सङ्घीयताको मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् ।
मोरङ, २५ भाद्र । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेलेको अभियोगमा विराटनगर महानगरपालिका–११ बाट ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २५ भाद्र । इटहरी उपमहानगरपालिका–६ स्थित बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई ९ सिट क्षमताको एउटा बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ ।
इमरान खान, कपिलवस्तु, २५ भाद्र । नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ ।
वीरगन्ज, २४ भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई भ्रष्टाचारी भएको आरोप लगाउने सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको नाम प्रदेशसभाका लागि सिफारिस भएको छ ।
काठमाडौं, २४ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि उखु किसान आन्दोलनका संरक्षक राकेश मिश्र एकल रुपमा सिफारिस भएका छन् ।
काठमाडौं, २४ भाद्र । भारतको दिल्लीस्थित नोएडाको ८१ गाउँका संगठन नोएडा विलेज रेसिडेंट्स एसोसिएशनद्वारा नेपाल–भारत वर्ल्ड डेवलपमेंट फोरमका अध्यक्ष मधुरेन्द्र जैसवाल सम्मानित भएका छन् ।
विराटनगर, २३ भाद्र । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचनकेन्द्रित एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।