काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

काठमाडौं, २ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले हिन्दूहरुको धार्मिक आस्थाप्रति अभद्र टिप्पणी गरेको आरोप लागेको छ ।

काठमाडौं, २ असोज । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

काठमाडौं, १ भाद्र । हिन्दू परिषद नेपालको उपत्यका कमिटी पुनर्गठन गरिएको छ ।

काठमाडौं, १ असोज । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माबीच भर्चुअल माध्यमबाट दुवै देशको महिलाको अधिकारको संरक्षण, सम्बर्धन तथा सशाक्तिकरण बारे छलफल सम्पन्न भएको छ ।

काठमाडौं, १ असोज । मधेशी आयोगका अध्यक्ष डा .विजयकुमार दत्तले असोज महिनामा मनाइने जितिया (जितुवाहन) पर्व मधेशी महिलाहरुको लागि सबै भन्दा कठोर पर्व रहेको बताएका छन् ।

सर्लाही, ३१ भाद्र । लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, ३१ भाद्र । बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्डसहित एक युवक पक्राउ परेका छन् ।

महोत्तरी, ३१ भाद्र । जिल्लाको मटिहानी नगरपालिकाको महिटहानी बजारको नवनिर्मित मुख्य प्रवेशद्वार उद्घाटन गरिएको छ ।

रौतहट, ३१ भाद्र । राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा सोही नगरपालिका–४ गढैया बस्ने लखन साहको छोरा १० वर्षीय संतोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने रामप्रवेश रामको छोरी १० वर्षीया अंजली कुमारी रामको मृत्यु भएको छ ।

मोरङ, ३१ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा, ३१ भाद्र । सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ३१ भाद्र । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम, ३० भाद्र । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ ।

काठमाडौं, ३० भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

रौतहट, ३० भाद्र । ईशनाथ नगरपालिका–६ बस्ने ६० वर्षीया जगत देवी साहको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

काठमाडौं, ३० भाद्र । श्वेत बराह इन्टरप्राइजेजका मालिक सुदर्शन घिमिरेले न्युरोड क्षेत्रका व्यापारीहरू माझ राम्रो छवि बनाएका थिए । ६ सेप्टेम्बर २०२२मा उनले आत्महत्या गरे ।

काठमाडौं, २९ भाद्र । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न भएको छ ।

काठमाडौं, २९ भाद्र । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

जनकपुरधाम, २९ भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विश्व बजार तथा नेपालको आवश्यकता अनुसार युवाहरूमा नयाँ नयाँ विषयको ज्ञान र सीपको विकास गर्न आवश्यक भएको बताएका छन् ।

वीरगन्ज, २९ भाद्र । वीरगञ्जमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाइएको छ ।

बाँके, २९ भाद्र । बैजनाथ गाउँपालिका–१ भट्टीटोल बस्ने ४० वर्षीय देब बहादुर घर्तीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

मोरङ, २९ भाद्र । बुढीगंगा गाउँपालिका–६ बस्ने किशोर चौधरीको घरबाट चोरी गरेको सुनका विभिन्न गहना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विराटनगर, २९ भाद्र । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर आँखा अस्पतालले सस्तो मुल्यमा गुणस्तरिय सेवा प्रदान गरी तारिफयोग्य काम गरेकोमा बधाई तथा शुभकामना दिएका छन् ।

ट्रेन्डिङ