काठमाडौं, १९ बैशाख । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

कैलाली, १९ बैशाख । सत्तारुढ गठबन्धनले धनगढी उपमहानगरपालिकामा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

बाँके, १९ बैशाख । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाका मेयर र उपमेयर उम्मेद्वारले प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेका छन् । समुन्नत कोहलपुर बनाउने संकल्पसहित आफ्नो प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेको हो ।

काठमाडौं, १९ बैशाख । काठमाडौँ महानगरपालिकाका नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

जनकपुरधाम, १९ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।

गोरखा, १९ बैशाख । जिल्लाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन भएको छ ।

वीरगन्ज, १८ बैशाख । वीरगन्जमा प्रहरीले ५३ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

विराटनगर, १८ बैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् ।

जनकपुरधाम, १८ बैशाख । धनुषा जिल्लाका विभिन्न पालिकाहरूमा रहेको निर्वाचन आचार संहिताविपरीतको प्रचार सामाग्रीहरू हटाउने काम भएको छ ।

रौतहट, १८ बैशाख । मधेश प्रदेशकी पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता स्व.डा.डिम्पल कुमारी झाप्रति पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपालगन्ज, १७ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बाँकेका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै लोसपाका ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।

कपिलवस्तु, १७ बैशाख । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएको छ ।

मलंगवा, १७ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् ।

काठमाडौं, १७ बैशाख । निर्वाचनमा भाग लिन मनोनयन दर्ता गराएका १ लाख ५३ हजार २ सय २० जना उम्मेदवारमध्ये करिब ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको र बाँकी रहेका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जनकपुरधाम, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

वीरगंज, १६ बैशाख । स्थानीय तहको निर्वाचनमा पर्साका १४ पालिकामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

वीरगन्ज, १६ बैशाख । पाँच दलीय गठबन्धनले वीरगञ्ज महानगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान सुरु गरेको हो ।

जनकपुरधाम, १६ बैशाख । स्थानीय तहको चुनावलाई निष्पक्ष तथा भयरहित वातावरण रुपमा सम्पन्न गर्नका लागि मधेश प्रदेशमा ३७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ ।

नेपालगञ्ज, १६ बैशाख । बाँकेमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मत माग्नका लागि घरदैलो अभियान सुरु गरेका छन् ।

काठमाडौं, १६ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । ‘केही गरियो, अझै गर्न सकिन्थ्यो, धेरै गर्न बाँकी छ’ मूल ध्येयका साथ चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी नेपालले पाएपछि धनुषा कांग्रेसमा विद्रोह भएको छ । विद्रोहसँगै जसपबाट बन्ने गठबन्धनका उम्मेदवारलाई कति फरक पार्छ भन्ने हिसाब किताब सुरू भएको छ ।

जनकपुरधाम, १६ बैशाख । वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशका पालिकाको लागि ३८ हजार ७ सय ८७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहट, १५ बैशाख । रौतहटका १८ पालिका प्रमुखका लागि ४ सय १५ जनाले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटका १८ पालिका प्रमुखका

वीरगन्ज, १५ बैशाख । सत्ता गठबन्धनका दलहरुबीच वीरगञ्जमा बुधवार छलफल भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।

रुपन्देही, १५ बैशाख । कोभिडले थला परेको उद्योगी व्यवसायी विस्तारै चलायमान हुन थालेपनि अघोषित लोडसेडिङको मारमा परेका छन् ।

ट्रेन्डिङ