4/13/2021

रुपन्देही, २९ चैत । जिल्लामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

4/13/2021

पर्सा, २९ चैत । कालिकामाई गाउँपालिका–१ तिनदुबियाबाट करिब १२ केजी अवैध लागूऔषध चरेश आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

4/13/2021

बाँके, २९ चैत । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट प्रबन्धित विभिन्न लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

4/13/2021

सिरहा, २९ चैत । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका–३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

4/10/2021

काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । महासंघको अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी निर्मला शर्मालाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ६९४२ मत ल्याएका छन् भने शर्माले तीन हजार बढी मत ल्याइन् ।

4/10/2021

जनकपुरधाम, २८ चैत । नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको हो ।

4/10/2021

बाँके, २८ चैत । कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

4/9/2021

काठमाडौं, २७ चैत । हिमाल पारीका जिल्लाहरुको भ्रमणमा रहेको प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले मुस्ताङ्गमा स्कूले बालबालिकाहरुसँग भलाकुसारी गरेका छन् ।

4/9/2021

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक बिना निष्कर्ष सम्पन्न भएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जनता समाजवादी पार्टी नेपालले थप छलफल गर्ने बताएको छ ।

4/9/2021

काठमाडौं, २७ चैत । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ ।

4/9/2021

जनकपुरधाम, २७ चैत । बढ्दै गइरहेको कोरोना महामारीलाई दृष्टिगत गर्दै क्लोथ बैंक नेपालले हाइअलर्टमा बस्न आग्रह गरेको छ ।

4/9/2021

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहराले जसपामा प्रवेश गर्ने तयारी गरेका छन् । जसपामा प्रवेशका लागि उनले नेताहरुसँग विभिन्न चरणमा कुराकानी गरिसकेका छन् ।

4/9/2021

महोत्तरी, २७ चैत । आफ्ना खेत गह्रामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ ।

4/9/2021

काठमाडौं, २७ चैत । जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ ।

4/9/2021

काठमाडौं, २७ चैत । जसपा दुई धारमा विभाजित भइरहेका बेला नेता महेन्द्र राय यादवले प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा आन्दोलन गरेका शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

4/8/2021

सिरहा, २६ चैत । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।

4/8/2021

पर्सा, २६ चैत । सशस्त्र प्रहरीले पर्सा जिल्लामा रहेको ७ वटा बोर्डर आउट पोस्ट (बीओपी) मा सीसीटीभी क्यामेरा जडान गरेको छ ।

4/8/2021

वीरगञ्ज, २६ चैत । नेपाल पत्रकार महासंघ पर्सा शाखाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन् ।

4/8/2021

वीरगञ्ज, २६ चैत । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा तीन जना भारतीयसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

4/8/2021

काठमाडौं, २६ चैत । पूर्व राजदम्पति ज्ञानेन्द्र शाह तथा कोमल शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ : २०२१ मा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

4/8/2021

जनकपुरधाम, २६ चैत । नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी छन् । २६ औँ अधिवेशनमा सबैभन्दा बढि मत ल्याउँदै झा निर्वाचित भएकी हुन् । उनले अरु पाँच प्रत्यासीलाई पराजित गरेकी हुन् ।

4/8/2021

काठमाडौं, २६ चैत । प्रदेश २ का प्रमुख डा. राजेश अहिराज अहिले हिमाल पारीको जिल्ला मुस्ताङ्गको भ्रमणमा छन् । उनले मधेश र मुस्ताङ्गलाई धार्मिक र पर्यटकीय रुपले कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले मुस्ताङ्गको विभिन्न क्षेत्रको भ्रमण गरेका हुन् ।

4/7/2021

रौतहट, २५ चैत । ईशनाथ नगरपालिका १ स्थित बन्जारामा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।

4/7/2021

रुपन्देही, २५ चैत । जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

4/7/2021

सुनसरी, २५ चैत । ईटहरी उपमहानगरपालिका–५ शान्ति चोक बस्ने ललितपुर महाकाल गाउँपालिका–४ घर भएका २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

ट्रेन्डिङ