काठमाडौं, १८ चैत । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकबाट जलनपीडित बालबालिकालाई सहयोग गरेका छन् ।
काठमाडौं, १७ चैत । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरुबीच मंगलबार तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं, १७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
काठमाडौं, १७ चैत । कोभिड–१९ का कारण चीनबाट नेपाल फर्किएका चिकित्सा शास्त्र अध्ययन गरेकाका विद्यार्थी ‘इन्टर्न’ गर्न नपाएर एक वर्षदेखि अन्यौलमा छन् ।
काठमाडौं, १७ चैत । प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको हुने भएको छ । रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ ।
काठमाडौं, १७ चैत । भारत सरकारको ‘खोपमैत्री’ कार्यक्रमअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप प्रदान गरेको छ ।
काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् ।
बारा, १७ चैत । कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
कपिलवस्तु, १७ चैत । शुद्धोधन गाउँपालिका–३ मेहतिनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारत जिल्ला नौबादा बस्ने ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रन्जित मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १७ चैत । थरुहट आन्दोलनका नेता रेशमलाल चौधरी लगायतका राजबन्दीहरुको रिहाइका लागि सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
काठमाडौं, १६ चैत । भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप उपहारमा दिएको छ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिएको हो ।
कैलाली, १६ चैत । लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट ५ ग्राम १ सय ८० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद ६२ हजार १ सय १५ रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १६ चैत । बेलबारी नगरपालिका–८ बिहिबारे बस्ने ७४ वर्षीय भोगिलाल सहनिलाई १ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, १६ चैत । गोलबजार नगरपालिका–७ पुरानो चोहर्बामा भएको सवारी दुर्घटनास्थलबाट १ थान कटुवा पेस्तोल र ७.६२ एमएमको २ राउन्ड गोली आइतबार बेलुकी बरामद भएको छ ।
जनकपुरधाम, १६ चैत । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् ।
कैलाली, १६ चैत । मोहन्याल गाउँपालिका–७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगा सहित दैलेख आठबिस नगरपालिका–३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १६ चैत । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले फागुपूर्णिमा होलीको अवसरमा प्रदेशका नागरिक र सम्पूर्ण देशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
जनकपुरधाम, १६ चैत । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व मानिएको होली मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
बिराटनगर, १४ चैत । नेपाल बड्ही समाज जिल्ला कार्यसमिति, मोरंगले होली पर्व तथा नयाँ वर्ष २०७६८ सालको शुभअवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
जनकपुरधाम, १४ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशमा कार्यरत कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
काठमाडौं, १४ चैत । काठमाडौंस्थित भारतीय राजदूतावासले शिवपुरी राष्ट्रिय निकुञ्जमा अल–वुमन हाइकको आयोजना गरेको थियो ।
काठमाडौ, १४ चैत । एपीएफ टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट शनिबार दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम, १४ चैत । नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल धनुषाले हिन्दूहरुको महान धार्मिक तथा सांस्कृतिक आस्था बोकेका पर्व होलीको अवसरमा जनकपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।