8/7/2019

जनकपुरधाम, २२ साउन । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएको छ । यो विधेयक पारित भएसँगै प्रदेश सरकारले अब आफ्नै कर्मचारी भर्ना गर्न पाउने बाटो खुलेको हो ।

8/7/2019

काठमाडौं, २२ साउन । भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधनप्रति नेपाली नेताहरुले दुःख व्यक्त गरेका छन् ।

8/7/2019

जनकपुरधाम, २२ साउन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि संघीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाएका छन् ।

8/7/2019

काठमाडौं, २२ साउन । समग्र मधेश र मधेशीको हकहित संरक्षण तथा सम्द्र्धनका लागि नेपाल सरकारले गठन गरेको मधेशी आयोगलाई केही तत्वहरुले बदनाम गर्न लागिपरेका छन् ।

8/6/2019

काठमाडौं, २२ साउन । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ ।

8/6/2019

जनकपुरधाम, २१ साउन । हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयर र उपमेयर पक्षबीच झडप भएको छ ।

8/6/2019

नयाँ दिल्ली, २१ साउन । भारत सरकारले जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास थालेको छ ।

8/6/2019

जनकपुर, २१ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने ठोकुवा गरेका छन् । नेपाल पत्रकार महासंघ धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री बाँस्कोटाले सत्तारुढ दल समाजवादी पार्टीसँग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने स्पष्ट पारे । ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुन सक्दैन,’ उनले बताए ।

8/6/2019

काठमाडौँ, २१ साउन । भारतको उडिसामा रहेको जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।

8/6/2019

नेपालगञ्ज, २१ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेका गणपतिमा सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीको सरुवा भएको छ । अधिकारीलाई सोमबार कार्यालयमा स्वागत गरिएको छ ।

8/6/2019

रौतहट, २१ साउन । श्रीमतीको हत्या गरी फरार भएका लोग्ने ४ वर्षपछि पक्राउ परेका छन् ।

8/6/2019

काठमाडौं, २१ साउन । लोकसेवा आयोगको विज्ञापनविरुद्ध देशव्यापीरुपमा आन्दोलनले आकार लिइरहेको छ ।

8/6/2019

रौतहट, २१ साउन । रौतहट जिल्लाको माधव नारायण नगरपालिकाद्वारा आर्थिक वर्ष २०७५।०७६ मा भएको विकास निर्माणका कार्यको सोमबार स्थलगत निरीक्षण गरिएको छ ।

8/6/2019

महोत्तरी, २० साउन । महोत्तरी जिल्लाको मट्टिहानी नगरपालिका ८ तुल्सीमाई भन्ने स्थानबाट एपीएफ टोलीले १० लाख ३५ हजार २ सय ३६ रुपैयाँ बराबरको १५ के.जी. दानादार चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

8/6/2019

बाँके, २० साउन । कोहलपुर नगरपालिका–८ पिपिरी बस्ने ६२ वर्षीय भिम बहादुर वलीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

8/6/2019

कैलाली, २० साउन । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित राजमार्गमा से.१ च ८२३ नम्बरको जिपले ना.३ स ५५६६ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

8/6/2019

धनुषा, २० साउन । बसका यात्रीको नगद १ लाख २० हजार रुपैयाँ पाकेट मार्ने क्रममा सिरहा लहान नगरपालिका–९ बस्ने २५ वर्षीय मोहमद राज आइतबार साँझ पक्राउ परेका छन् ।

8/6/2019

धनुषा, २० साउन । सबैला नगरपालिका–१२ बस्ने ४२ वर्षीय राजाराम कापरलाई करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

8/6/2019

काठमाडौं, २० साउन । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गरेका छन् ।

8/6/2019

काठमाडौं, २० साउन । चिनियाँ नागरिक राहदानी नम्बर ईसि ५४३८६६६ बाहक लिनिङछिलाई १÷१ किलो तौलका ४ थान सुन जस्तो देखिने पहेंलो धातु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

8/5/2019

काठमाडौं, २० साउन । चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशील माइती नेपालमा आश्रितहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ ।

8/5/2019

काठमाडौं, २० साउन । नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई इमान्दारिताका साथ टुङ्गोमा पुर्याउनुपर्नेमा सरकार र प्रमुख राजनीतिक दलहरुको जालझेल र झुक्याउने रणनीतिका कारण गम्भीर संकटको अवस्था उत्पन्न हुन थालेको छ ।

8/5/2019

वीरगंज, २० साउन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सनलाइट इंगलिस बोर्डिड्ड स्कुलमा ट्राफिक नियम सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ ।

8/5/2019

रौतहट, २० साउन । श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

8/5/2019

रौतहट, १९ साउन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीबाट प्रहरीले पौने तीन लाख मूल्य बराबरको समान बरामद गरेको छ ।

ट्रेन्डिङ