8/14/2019

सप्तरी, २९ साउन । सप्तरी जिल्ला राजबिराजको महेन्द्र विन्देश्वरी क्याम्पसका पूर्व इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक स्वाभिमानी, मैथली अस्मिताको लागि लडने योद्धा, तराईको गौरव इतिहासविद् हरिकान्त लाल दासको

8/14/2019

महोत्तरी, २९ साउन । महोत्तरी जिल्लाका सदा(मुसहर) समूदायका महिला र पुरुष मजदूरको ज्यालामा जग्गाधनीहरुले विभेद गरिरहेका छन् भने सिरहा जिल्लामा भने दुबैबीच ज्यालामा समानता देखिएको छ ।

8/14/2019

जनकपुर, २९ बुधबार । प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज प्रेस विज्ञप्ति जारी गरी ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ दिने निर्णय गरेको उल्लेख गरेको हो ।

8/13/2019

काठमाडौं, २८ साउन । आरक्षण बचाऔं आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइएको छ ।

8/13/2019

काठमाडौं, २८ साउन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले यही वर्षभित्र नेपाल हिन्दू राष्ट्र हुने वातावरण तयार हुँदै गइरहेको दाबी गरेका छन् ।

8/13/2019

काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला मुम्बई पुगेकी छिन् । लामो समयपछि भारत गएकी उनी राजनीतिक भेटघाटमा समेत सक्रिय छिन् ।

8/13/2019

काठमाडौं, २८ साउन । आइएमई नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करणमा भारतीय साहित्यकारहरु पनि आउने भएका छन् ।

8/12/2019

कपिलवस्तु, २७ साउन । मुलुकभरकै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद धुमधामसँग मनाइएको छ ।

8/12/2019

काठमाडौं, २७ साउन । कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गरे । उनले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकीर पनि गरेका छन् ।

8/12/2019

काठमाडौं, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भ्रमण वर्ष मनाउन तयारी थालेको छ ।

8/12/2019

बुटवल, २७ साउन । भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

8/12/2019

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा यस समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।

8/12/2019

काठमाडौं, २७ साउन । भारतीय विज्ञहरुले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई समृद्धिमा ढाल्न विश्वासको वातावरण अनिवार्य रहेको बताएका छन् ।

8/12/2019

काठमाडौँ, २७ साउन । छिमेकी मित्रराष्ट्र भारतका विदेशमन्त्री एस. जयशंकर आगामी भाद्र ४ गते नेपाल आउने भएका छन् ।

8/12/2019

जनकपुरधाम, २७ साउन । प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि औपचारिकरुपमा प्रक्रिया सुरु भएको छ ।

8/12/2019

विराटनगर, २७ साउन । प्रदेश नं. १ को विराटनगर महानगरपालिकाले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल अजहा अर्थात बकर इदका अवसरमा विराटनगर महानगरपालिकाले सार्बजनिक विदाको घोषणा गरेको छ ।

8/12/2019

काठमाडौं, २७ साउन । मुस्लिम आयोगले मुस्लिम समुदायका पर्वहरुमा राष्ट्रियस्तरको विदाको माग गरेको छ ।

8/12/2019

कपिलवस्तु, २७ साउन । कपिलवस्तुका चार पालिकाहरुले बालअधिकारको संरक्षण र प्रर्वधन गर्नका लागि रणनीतिक योजना बनाउने भएका छन् ।

8/12/2019

कैलाली, २६ साउन । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

8/12/2019

रौतहट, २६ साउन । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वगृहराज्यमन्त्री मो.रिजवान अन्सारीले रौतहटमा बाढी पीडितहरुलाई खानेकुरा चामल, दाल, नुन तेल गरी एक–एक वटा झुल वितरण गरेका छन् ।

8/11/2019

काठमाडौं, २६ साउन । लोकसेवा आयोगको विज्ञापनविरुद्ध चरणबद्धरुपमा आन्दोलन गर्दै आएको आरक्षण बचाऔँ आन्दोलनका १९ जना आन्दोलनकारीहरु पक्राउ गरेका छन् ।

8/11/2019

जनकपुरधाम, २६ साउन । प्रदेश २ का प्रदेश सांसदले अब प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्ने भएका छन् । प्रदेशसभामा उठेका सवाल सम्बोधन गर्न सरकारले चासो नदेखिएपछि प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरी यस्तो व्यवस्था कायम गरिएको हो ।

8/11/2019

कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।

8/11/2019

जनकपुरधाम, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–ऊल–अजहा (बकरिद)को अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

8/11/2019

कतार, २६ साउन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत १० दिनका लागि कतार भ्रमणमा बिहीबार साँझ कतार आइपुगेको छन् ।

ट्रेन्डिङ