10/23/2018

सप्तरी, ६ असोज । सप्तरी जिल्लाको वोदे वरसाईन नगरपालिकाको वडा नंं. ८ अन्तर्गत साविकको काचन गा.वि.स. स्थित वहालवला तथा सेवा निवृत सरकारी कर्मचारीहरुको साझा चौतारी काचन कर्मचारी समाज, वोदे वरसाईन

10/22/2018

जनकपुरधाम, ५ कार्तिक । जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा सोमबार बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

10/22/2018

कपिलवस्तु, ५ कार्तिक । जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि

10/22/2018

कपिलवस्तु, ५ कार्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ ।

10/22/2018

नवलपरासी, ५ कार्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कार्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

10/22/2018

जनकपुरधाम, ४ कार्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ ।

10/22/2018

इनरुवा, ४ कार्तिक । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् ।

10/22/2018

कपिलवस्तु, ४ कार्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ ।

10/22/2018

लहान, ४ कार्तिक । लहान नगरपालिका वडा नं १५ मा सञ्चालित दोस्रो बानो गोल्ड कप फुटबल खेलमा पर्साेले रौतहटलाई शून्यका विरुद्ध १ गोल गरी रौतहटलाई पराजित गरेको छ ।

10/22/2018

दाङ, ४ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको पहिचानलाई स्थापित गर्नका लागि बहुउद्देश्यीय तुलसी ट्रेड टावर निर्माण गर्नेे भएको छ ।

10/22/2018

धनगढी, ४ कार्तिक । धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आइतबार मुम्बई प्रस्थान गरेको छ ।

10/22/2018

उर्लाबारी, ४ कार्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् ।

10/22/2018

विराटनगर, ४ कार्तिक । प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ ।

10/22/2018

कलैया, ४ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले फ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

10/22/2018

गौशाला, ४ कात्तिक । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

10/21/2018

नेपालगञ्ज, ४ कार्तिक । नेपालगञ्जमा सञ्चालित रामलीला औपचारिक रुपमा समापन गरिएको छ । बडा दशैंका अवसरमा गते २४ गतेदेखि जारी रामलीला कार्तिक २ गते रावण बध

10/21/2018

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिएका छन् ।

10/21/2018

सिरहा, १ कार्तिक । नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली र छ्ठ पर्वको अवसरमा सुर्योदय सामुदायिक विकास केन्द्र मिर्चैया नगरवालिका बडा नं. ६ मटियर्वाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

10/17/2018

काठमाडौं, ३१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश नं. २ का प्रमुख रत्नेश्वर लाल कायस्थबीच शिष्टाचार भेटवार्ता भएको छ ।

10/17/2018

नेपालगञ्ज, ३१ असोज । नेपालगन्जमा विगतझै यसवर्ष पनि भारतीय सैनिक छनोटको तयारी गरिएको छ । आगामी कार्तिक ११ गतेदेखि १० दिनसम्म नेपालगन्जस्थित

10/16/2018

पर्सा, ३० असोज । वीरगञ्ज महानगरपालिकास्थित एतिहासिक गहवामाई मन्दिरमा आज धूमधामका साथ फूलपाती भित्र्याइयो ।

10/16/2018

महोत्तरी, ३० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताएका छन् ।

10/16/2018

गौशाला, ३० असोज । परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ ।

10/15/2018

काठमाडौं, २९ असोज । योङ पे्रसिडेन्ट्स अर्गनाइजेसन (वाइपिओ) कोलकाता, भारत च्याप्टरका सदस्यले नेपाली युवतीको उद्धारका लागि अन्नपूर्ण आधार शिविरमा पुगेर चन्दा उठाएका छन् ।

10/15/2018

धनुषा, २९ असोज । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन् ।

ट्रेन्डिङ