10/15/2018

सिरहा, २९ असोज । मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

10/15/2018

लहान, २९ असोज । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ ।

10/15/2018

सर्लाही, २९ असोज । “शिक्षित बेटी (छोरी), बालिग पुतोह (बुहारी) स्वच्छ र समुन्नत” गाउँपालिका भन्ने मूल नाराका साथ सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट जन्म भएका सबै बालिकाको नाममा मुद्दती खाता खोली २७ हजार जम्मा गर्ने भएको छ ।

10/14/2018

बाँके, २८ असोज । बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

10/14/2018

धनगढी, २८ असोज । सम्वन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् ।

10/14/2018

उर्लाबारी, २८ असोज । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् ।

10/14/2018

रौतहट, २८ असोज । रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलिया स्थित लालबकैया नदीमा नया डूंगा सञ्चालनमा आएको छ ।

10/14/2018

कपिलवस्तु, २८ असोज । मायादेवी गाउँपालिका, पकडी, कपिलवस्तुको आयोजनामा विजया दशमीको अवसरमा नेपाल भारत सीमा क्षेत्र चाकरचौडामा बृहत सरसफाई अभियान संचालन गरिएको छ ।

10/14/2018

राकेश यादव, रौतहट, २८ असोज । गौर नगरपालिकाका प्रवक्ता शेख जमशैदले जनताको चाहना अनुसार नगरपालिकाले कार्य गरिरहेको बताएका छन् ।

10/14/2018

रौतहट, २८ असोज । रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ८ नरकटिया मोतीपुर सडकखण्डबाट हतियारसहित ६ जना पक्राउ परेका छन् ।

10/14/2018

कपिलवस्तु, २८ असोज । नेपालीहरुको महान पर्व बडादशै नजिकिएसँगै कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा हाल आएर दिनहुँजसो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुन थालेका छन् ।

10/13/2018

कैलाली, २७ असोज । सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पु¥याउन गौरीफन्टा सीमा नाकामा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको छ ।

10/13/2018

धनगढी, २७ असोज (रासस) । मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ ।

10/13/2018

बाँके, २७ असोज (रासस) । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ ।

10/13/2018

बुटवल, २७ असोज । ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ ।

10/13/2018

भीमदत्तनगर, २७ असोज (रासस) । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।

10/13/2018

भद्रपुर, २७ असोज । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।

10/13/2018

काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गरेकी छन् ।

10/12/2018

सिन्धुली, २६ असोज । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा

10/12/2018

राकेश यादव, रौतहट, २६ असोज । गौर नगरपालिका कार्यालयको आयोजनामा गौर नगर स्तरीय माध्यमिक शिक्षा परीक्षा २०७४ अन्तर्गत सर्वोत्कृृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान

10/11/2018

काठमाडौं, २५ असोज । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।

10/11/2018

जनकपुरधाम, २५ असोज । भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो ।

10/11/2018

काठमाडौं, २५ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा जिल्लास्थित श्री रणसिंह दल गण र धादिङ्गस्थित श्री नं. ६ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् ।

10/11/2018

बुटवल, २५ असोज । रुपन्देहीका थारू र मधेशी समुदायमा दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवानका प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।

10/11/2018

विराटननगर, २५ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

ट्रेन्डिङ