कैलाली, १२ असार । टिकापुर नगरपालिका–२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १२ असार । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।
काठमाडौं, ११ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले स्टीम शिक्षा (STEM Education) लाई विद्यालय पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने आवश्यक रहेको बताएकी छन् ।
रौतहट, ११ असार । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।
काठमाड़ौं, ११ असार । राष्ट्रिय एकता अभियानले चिनियाँ राजदुत छोन सङलाई स्पष्टिकरण सोध्न माग गर्दै सोमवार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुढाएको छ।
काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् ।
काठमाडौं, ११ असार । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनिया युआनसहित २ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ११ असार । जिल्लाको तीन छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं, ११ असार । तराई–मधेश पकड बलियो बनाउँदै आएको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमालका जिल्लामा पनि संगठन विस्तार गर्न लागेको छ ।
कैलाली, १० असार । बर्दगोरिया गाउँपालिका–४ पुरैन ताल बस्ने ५५ वर्षीय मोहन बुचामगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
धनुषा, १० असार । कमला नगरपालिका–६ स्थित सडकमा ज.१३ प ३५५ नम्बरको मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
रुपन्देही, १० असार । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट करीब दुई किलो सुनसहित कार र कारका चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, १० असार । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले कसैलाई थाहै नदिई संविधानमा धर्म निरपेक्षता घुसाइएको बताएका छन् ।
काठमाडौं, १० असार । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।
विराटनगर, १० असार । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
काठमाडौं, ९ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले मधेश एउटा प्राचीनको सभ्यता, संस्कृति भएको भूमि रहेको बताएका छन् ।
काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा अन्तर्घात गर्ने पाँच जना केन्द्रीय सदस्यलाई निष्काशित गरेको छ ।
जनकपुरधाम, ९ असार । वरिष्ठ नेत्र रोग विशेषज्ञ एवं आँखा सर्जन प्राध्यापक डा.सन्दुक रुइतलाई जनकपुरधाममा सम्मान गरिएको छ ।
नेपालगन्ज, ९ असार । नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभाको १३औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।