काठमाडौं, ३ असार । जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताविहीनहरु श्रृंखलाबद्धरुपमा आत्महत्या गर्न थालेको कुरा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लवको नेकपाले समाजवादी मोर्चा घोषणा गर्न लागेको छ ।
वीरगञ्ज, २ असार । वीरगंजस्थित शिवपार्वती अतिथि सदन घडिअर्वा, अशोक वाटिकामा कानु समाज नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।
कैलाली, २ असार । गोदावरी नगरपालिका–४ खैरेनास्थित सडकमा एक जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पर्सा, २ असार । वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।
रौतहट, २ असार । मौलापुर नगरपालिका–५ स्थितबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रञ्जन भण्डारी, महोत्तरी, २ असार । कुनै संस्थालाई संचालन गर्न सोहि संस्थाको विधान अपरिहार्य हुन्छ । विधान विना संंस्था संचालन हुन सक्दैन ।
वीरगंज, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको बताएका छन् ।
जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको अनुमानित आयव्यय सहितको बजेट प्रदेश सभाको बैठकमा पेश गरेका छन् ।
काठमाडौं, १ असार । जिल्ला अदालत, काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
धनगढी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
काठमाडौं, १ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री सपनामा अहिले लीन भएको चर्चा चौतर्फी भइरहेको छ ।
कैलाली, १ असार । कैलारी गाउँपालिका–८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई विभिन्न हातहतियारसहित पक्राउ परेका छन् ।
जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आज साँझ ५ बजे आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन लागेको छ ।
जनकपुरधाम, ३२ जेठ । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आर्थिक सर्वेक्षण २०७९÷८० प्रदेश सभाको बैठकमा पेश गरेका छन् ।
विराटनगर, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड २५ लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
काठमाडौं, ३२ जेठ । राष्ट्रिय एकता अभियानले काठमाण्डौको ठमेलमा रहेको होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा उजुरी दिएको छ।
रुपन्देही, ३२ जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट सशस्त्र प्रहरीले ५ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा अटोरिक्सा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ३२ जेठ । सप्तरी जिल्लाको तिरहुत गाउँपालिकामा विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान वितरण गरिएको छ ।
धनुषा, ३२ जेठ । मिथिला बिहारी नगरपालिका–७ तारापट्टी बजारस्थित सोही नगरपालिका–६ बस्ने रामबाबु साहको आर्जु वस्त्रालय कपडा र जुत्ता पसलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको छ ।
इमरान खान, कपिलवस्तु, ३२ जेठ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रा.लि.ले उत्पादन गरेको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ ।