काठमाडौं, ३१ भाद्र । काठमाडौंस्थित भारतीय दुतावासले ‘आजादीका अमृत महोत्सव’ नामक कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आरम्भ गरेको छ ।
काठमाडौं, ३१ भाद्र । भारतले नेपाललाई जीटूजी (सरकार–सरकार) तहमा रासायनिक मल बिक्री गर्न सहमत भएको छ ।
काठमाडौं, ३१ भाद्र । मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणका लागि मैथिल ब्राह्मण महासभाले ‘एक घर एक ईट्टा’ अभियान सञ्चालनमा ल्याएको छ ।
सिरहा, ३१ भाद्र । यातायात व्यवस्था कार्यालय लहानले अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य सुरु गरेको छ ।
काठमाडौं, ३१ भाद्र । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सदस्य वितरण अभियान सुरु गरेको छ । अध्यक्ष ठाकुरलाई नै सदस्यता दिएर वितरण अभियान सुरु गरिएको हो ।
जनकपुरधाम, ३१ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको दुईदिने केन्द्रीय समितिको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
काठमाडौं, ३० भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसको दिन विरोधका कार्यक्रमहरु गर्न जिल्ला समितिहरुलाई सर्कुलर जारी गरेको छ ।
काठमाडौं, ३० भाद्र । हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्व प्रधान–सेनापति, महारथी (अ.प्रा.) रुक्माङ्गद कटवाल हाल अमेरिकाको भ्रमणमा छन् ।
काठमाडौं, ३० भाद्र । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ ।
रौतहट, ३० भाद्र । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ३ स्थित गैडाटारबाट सशस्त्र प्रहरीले करीव ६४ क्यूफिट सालको चिरान काठसहित सोहि नगरपालिका ३ बस्ने ४३ वर्षिय लाल बम्जनलाई पक्राउ गरेको छ ।
बाँके, ३० भाद्र । डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे.१ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा एक किशोरको मृत्यु भएको छ ।
पर्सा, ३० भाद्र । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित बहुदरमाई नगरपालिका–४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, ३० भाद्र । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य ५३ वर्षीय विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
रौतहट, २९ भाद्र । रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको दुई वटा ड्रोन क्यामरा बरामद गरेको छ ।
विराटनगर, २९ भाद्र । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ९ के.जी. गाँजा बरामद गरेको छ ।
जनकपुरधाम, २९ भाद्र । उच्च अदालत जनकपुरले धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उपस्थित भई वयान दिन आदेश दिएको छ ।
काठमाडौं, २९ भाद्र । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् ।
गौर, २९ भाद्र । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं, २९ भाद्र । महन्थ ठाकुरलाई आफ्नो आदर्श मान्दै विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता मनिष मिश्र अब मूलधारको राजनीतिमा आउने घोषणा गरेका छन् ।
जनकपुरधाम, २९ भाद्र । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादवले किसानलाई प्राविधिक सहयोग गर्न सके कृषिमा फड्को मान सकिने बताएका छन् ।
काठमाडौं, २९ भाद्र । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यक रहेको बताएका छन् ।
कैलाली, २९ भाद्र । धनगढी उपमहानगरपालिका–१३ स्थित लक्ष्मी रोटो प्याकेजिङ फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी हुँदा फ्याक्ट्रीको मेसिनको ईन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ ।