कैलाली, २८ माघ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुर बस्ने ३२ वर्षीया मिना ऐरलाई ३ सय ग्राम अवैध लागूऔषध चरेश र ३४ ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २८ माघ । नेपालगंज उपमहानगरपालिका–१५ माछामण्डीबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ८ हजारसहित एक युवक पक्राउ परेका छन् ।
सर्लाही, २७ माघ । अन्नपूर्ण चिनी उद्योगका मालिक (सञ्चालक) राकेश अग्रवालमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।
नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ ।
रौतहट, २७ माघ । नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि गौर नगरपालिकाले नाका खुलाउन महावाणिज्यदूतलाई आग्रह गरेको छ ।
काठमाडौं, २७ माघ । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ ।
वीरगन्ज, २७ माघ । वीरगंज महानगरपालिका श्रीसिया काफला पर्सा नेपाल संघले भारतको बाबाधाम लगायत विभिन्न तिर्थ स्थलहरुमा प्रत्येक वर्ष जाने गरिन्थ्यो ।
काठमाडौं, २७ माघ । तीनदिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतका पूर्वप्रधानमन्त्री एच.डी. देवगौडासँग भेटवार्ता गरेका छन् ।
वीरगन्ज, २७ माघ । स्थानीय तहका पदाधिकारीहरुसँग मुस्लिम समुदायको हकहितको संरक्षण सम्बर्द्धनका लागि सशक्तिकरण विषयक अन्तरक्रिया तथा मुस्लिम अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २६ माघ । जनमत पार्टीका नेता डा.विनय पञ्जियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसँग भेट गरेका छन् ।
बारा, २६ माघ । बाराको महागढीमाई नगरपालिका १ का बैजनाथ कुशवाहाकी श्रीमती ४८ वर्षीया कान्ति देवीको आइतबार राति आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
काठमाडौं, २६ माघ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ ।औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने गरीको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट नै सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
काठमाडौं, २६ माघ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् ।
वीरगन्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन जे भएपनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।
झापा, २६ माघ । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।
काठमाडौं, २६ माघ । सरकारले यौनजन्य हिंसा नियन्त्रणलाई प्राथमिकता नदिँदा बलात्कारपछि हत्याका घट्ना बढेको जनता समाजवादी पार्टी नेपालले निष्कर्ष निकालेको छ ।
सप्तरी, २६ माघ । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागूऔषध तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोला
काठमाडौं, २६ माघ । भारतले नेपाललाई अनुदानमा दिएको कोभिशिल्ड खोपले संक्रमण हुनबाट पनि बचाउने जनाइएको छ । भारतले नेपालमा १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ ।
काठमाडौं, २६ माघ । संसद विघटनको विरुद्धमा आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको दिल्ली प्रस्थान गरेका छन् ।
मोरङ, २६ माघ । विराटनगर महानगरपालिका–५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु प्रहरीले बरामद गरेको छ ।
रौतहट, २६ माघ । रौतहटको ऐतिहासिक र सबभन्दा पुरानो स्थानीय तहको रूपमा रहेको गौर नगरपालिकाले आफ्नो नगरबाट १ करोडौंको लागतमा स्मृति टावर निर्माण हुन लागेको छ ।
काठमाडौं, २६ माघ । राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गदै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरेका छन् ।
वीरगन्ज, २५ माघ । जनता समाजवादी पार्टी नेपालले वीरगन्जको घण्टाघर नजिक विरोध प्रदर्शन गर्नुको साथै केही स्थानहरुमा पुतला दहन समेत गरेको छ ।