2/2/2021

सर्लाही, २० माघ । सर्लाहीका लालबन्दी, ईश्वरपुर, वरथवा, वाग्मती, हरिपुर र हरिवनमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन एकाइ स्थापना भएको छ ।

2/2/2021

जनकपुरधाम, २० माघ । जनकपुरधाम उपमहानगरपालिका विरुद्ध परेको विभिन्न उजुरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धान थालेको छ ।

2/2/2021

जनकपुरधाम, २० माघ । प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ ।

2/2/2021

रुपन्देही, २० माघ । जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ ।

2/2/2021

मोरङ, २० माघ । सुन्दर हरैचा नगरपालिका–३ पानीटंकीस्थित सडकमा को.१ त७०५३ नम्बरको गुडिरहेको ट्याक्टरबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।

2/2/2021

मोरङ, २० माघ । उर्लाबारी नगरपालिका–९ अमाली टोल बस्ने बल बहादुर परियारको गाईगोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

2/2/2021

बाँके, २० माघ । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट ३ ग्राम १ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलोसहित एक जना पक्राउ परेका छन् ।

2/2/2021

सर्लाही, २० माघ । तराई–मधेशमा केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण जनजीवन एकदम प्रभावित भएको छ । शीतलहर र अत्याधिक चिसोका कारण सबभन्दा बढी प्रभावित विपन्न तथा असहायहरु भएका छन् ।

2/2/2021

राजविराज, २० माघ । कानून व्यवसायीहरूको संगठन डिएलए (नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन) को सप्तरी जिल्ला अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्य समिति गठन गरेको छ ।

2/1/2021

काठमाडौं, १९ माघ । सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ । सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ ।

2/1/2021

पर्सा, १९ माघ । प्रहरीले ५ लाख ८४ हजार अवैध भारतीय रुपैयासहित वीरगन्जका एक मनी चेन्जर सञ्चालकलाइ पक्राउ गरेको छ ।

2/1/2021

सर्लाही, १९ माघ । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ ।

2/1/2021

बाँके, १९ माघ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ३३ पत्ता र गाँजा ५० ग्रामसहित सोही नगरपालिका ३ बस्ने २२ बर्षिय कौशल हरिजनलाई पक्राउ गरेको छ ।

2/1/2021

रुपन्देही, १९ माघ । जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।

2/1/2021

काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (एक अर्ब ८९ करोड रुपैयाँ)ले बढी हो ।

2/1/2021

काठमाडौं, १९ माघ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सबस्टेशनको उद्घाटन गरे ।

2/1/2021

जनकपुरधाम, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे ।

2/1/2021

काठमाडौं, १९ माघ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

1/31/2021

काठमाडौं, १८ माघ । भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो ।

1/31/2021

काठमाडौं, १८ माघ । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल(भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

1/31/2021

काठमाडौं, १८ माघ । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ ।

1/31/2021

काठमाडौं, १८ माघ । तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजले पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्ड बैठकले यो आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको हो ।

1/31/2021

रौतहट, १८ माघ । नेपाल सरकारले भारत तर्फको ३० वटा नाका खुलाउने निर्णय गरे पनि रौतहटको गौर नाका र बंकुल नाका खुल्न सकेको छैन ।

1/31/2021

सर्लाही, १८ माघ । आफ्नो माग पूरा नगरेको भन्दै विद्यार्थीहरुले बरहथवा नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।

1/31/2021

काठमाडौं, १८ माघ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ट्रेन्डिङ