1/31/2021

वीरगन्ज, १८ माघ । नेपाली कांग्रेसका नेता तथा उद्योगी विनोद चौधरीले विरगञ्ज नेपालको सिलिकन भ्यालीका रुपमा विकास हुनसक्ने औंल्याएका छन् ।

1/31/2021

सर्लाही, १८ माघ । नेपाली कांग्रेस हरिवनले दुई छुट्टाछुट्टै स्थानमा पार्टी प्रवेश कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका–८, बेताली र वडा नम्बर ५ घुर्कौलीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

1/31/2021

लहान, १८ माघ । सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् ।

1/31/2021

सप्तरी, १८ माघ । राजविराज नगरपालिका–४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २२ वर्षीय मोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

1/31/2021

कैलाली, १८ माघ । जिल्लाको घोडाघोडी नगरपालिका–१० वन डिभिजन कार्यालय अगाडि सडकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

1/31/2021

जनकपुरधाम, १८ माघ । प्रदेश नं. २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् ।

1/31/2021

रुपन्देही, १८ माघ । नेपाल सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप महाअभियानलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी निरीक्षण गरिरहेका छन् ।

1/31/2021

काठमाडौं, १८ माघ । मातृभूमिका लागि नेपाली केन्द्रीय परिषदको तेस्रो पूर्ण बैठक बैठकले विभिन्न १९ वटा विभागहरु गठन गरेको छ ।

1/31/2021

स्याङ्जा, १७ माघ । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

1/30/2021

जनकपुरधाम, १७ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नश्लीय चिन्तन र व्यवहार रहेसम्म प्रतिगमनहरु भइरहने बताएका छन् । उनले नश्लीय चिन्तन र व्यवहारबाट देशलाई मुक्ति चाहिएको बताए ।

1/30/2021

काठमाडौं, १७ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा जसरी पनि विजय हासिल गर्नुपर्ने लक्ष्य राखेर जनताको घर–घरमा पुग्न आफ्ना नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

1/29/2021

कपिलवस्तु, १६ माघ । कोरोनाको महामारीविरुद्ध कसरी जुट्ने भन्ने बारेमा सरोकारवालाको क्षमता अभिबृद्धि गराउने उद्देश्यले शुक्रबार भैरहवामा अन्तरक्रिया सम्पन्न भएको छ ।

1/29/2021

बारा, १६ माघ । बाराका सिम्रौनगढ र मटिअर्वा नाका खोल्ने सरकारले निर्णय गरेपनि शुक्रबारसम्म नाका खुलेको छैनन् । गत माघ ११ मा सरकारले देशका ३० नाका खोल्ने निर्णय गरेपनि बिहीबारमात्र गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

1/29/2021

काठमाडौं, १६ माघ । नेपालसँग गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’ (सरकारी स्तरको) समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ ।

1/29/2021

रौतहट, १६ माघ । रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट एपीएफ टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

1/29/2021

सिरहा, १६ माघ । शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्दै

1/29/2021

सर्लाही, १६ माघ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई सर्लाही पठाइएको छ ।

1/29/2021

बारा, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले नेकपा भित्रको उत्पन्न विवादलाई समाधान गर्न नसकेपछि संसद विघटन भएको बताएका छन् ।

1/29/2021

काठमाडौं, १६ माघ । संसद पुनर्स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी नेपालले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

1/28/2021

वीरगञ्ज, १५ माघ । नेपाली काँग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियान बारे जानकारी दिइएको हो ।

1/28/2021

बारा, १५ माघ । बाराको निजगढ नगरपालिकाका अशक्त र अपाङ्गलाई कम्बल वितरण गरिएको छ ।

1/28/2021

नेपालगञ्ज, १५ माघ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

1/28/2021

काठमाडौं, १५ माघ । सामाजिक, आर्थिक, शैक्षिक तथा जन जिविकासंग सम्बन्धित विभिन्न ५२ बुँदे माग राखेर नेपाल जनवादी पार्टीका नेता तथा कार्यकर्ता तीन सातादेखि अस्पतालमै आमरण अनशनमा बसेका छन् ।

1/28/2021

काठमाडौं, १५ माघ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले विश्वको दोस्रो उच्च शिखर केटु आरोहक नेपाली टोलीलाई बधाई दिएका छन् ।

1/28/2021

जनकपुरधाम, १५ माघ । प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

ट्रेन्डिङ