राकेश यादव, रौतहट । जिल्लाको गरुडा नगरपालिका ७ गेडहिगुठीका परीक्षण सहनी (राजकुमार सहनी) ले बृन्दावन नगरपालिकाले आफूलाई अन्यायपूर्वक फसाउन खोजिएको बताएका छन् ।
इमरान खान, कपिलवस्तु । नेपालका विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा ४ जना पाकिस्तानी पक्राउ परेका छन् । २ जना महिला र २ पुरुष पक्राउ परेका हुन् ।
काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको अनावश्यक करहरु हटाउन माग गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले संविधान संशोधनपछि जनताले संविधानले प्रत्याभूूत गरेका अधिकार र दलहरुले आफ्नो एजेण्डा गुमाउने दाबी गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लाको बौद्धिमाइ नगरपालिका वडा नम्बर ७ स्थित मा इटा उद्योग नजिक बाटोबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै अपराधीलाई जोगाउने काम नगर्न अपिल गरेकी छन् ।
काठमाडौं । द्रुत गतिमा चल्दै आएको आधुनिक जीवनलाई सन्तुलन, निरामयता र व्यावहारिक वैदिक ज्ञानसँग जोड्न ओम वैदिक फाउण्डेशनले आफ्नो वार्षिक औपचारिक पहलअन्तर्गत बृहत् हवनको सफलतापूर्वक आयोजना गरेको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धिप्रति चिन्ता व्यक्त गर्दै जेन्जी २.०का प्रबक्ता अविन लिम्बुले एक पत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छन।
लन्डन । वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक भव्य च्यारिटी कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौं । नेपाल–भारत खुला सीमा सम्वाद समूहले हाल सीमामा देखिएको तनाव व्यवस्थापन तथा भन्सार नीति सुधारका लागि सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं । नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले सीमावर्ती क्षेत्रमा नेपाल सरकारले गरेको कडाइलाई ‘अघोषित नाकाबन्दी’ भनेको छ ।
काठमाडौं । नेपाल सरकारले हाल लागू गरेको रु. १०० भन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार अनिवार्य गर्ने व्यवस्था प्रति युथ एसोसिएसन अफ नेपाल (यान)को गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं । नेपाल–भारत सीमामा पछिल्लो समय बढाइएको कडाइका कारण आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परेको भन्दै राष्ट्रिय एकता दलले सरकारको ध्यानाकर्षण गराएको छ।
राकेश यादव, रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद र जरिवाना लागेका ६ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ।
नेपालगञ्ज । नागरिकहरुमा सचेतना जगाउने सस्थाको रुपमा परिचित सस्थाको रुपमा बास नेपाल भएको एक कार्यक्रममा वक्ताले बताएका छन् ।
काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिलाहरू पक्राउ परेका छन् ।
सप्तरी । सप्तरीको रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ।
काठमाडौं । नव वर्ष विक्रम सम्वत् २०८३ को अवसर पारेर राष्ट्रिय एकता दलको आयोजनामा “हिन्दू राष्ट्र पुनस्र्थापना र संविधान संशोधन” विषयक विशेष छलफल कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले यो वर्ष ‘स्वर्ण वर्ष’ बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।