काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको बहसलाई लिएर वर्तमान सरकारमाथि तीखा प्रश्न उठाएका छन्।
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको कटहरिया नगरपालिकामा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै वर्तमान शासनशैलीमा अपेक्षित परिवर्तनभन्दा पुरानै केन्द्रीकृत र विभेदकारी सोचको निरन्तरता देखिएको आरोप लगाएका छन्।
काठमाडौं । कमन जेन–जी नेपालले सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै वर्तमान कार्यशैलीलाई जनविरोधी र निरंकुश भएको आरोप लगाएको छ।
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई आगामी तीन महिनाभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउन स्थानीय तहलाई निर्देशन दिएकी छन्।
वीरगञ्ज । मधेश प्रदेशको प्रमुख धार्मिक आस्थाको केन्द्र गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथयात्रा तथा धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
काठमाडौँ । विपद्सम्बन्धी सूचना, गुनासा तथा उद्धार सेवामा नागरिकको पहुँच सहज बनाउन गृह मन्त्रालयले ‘विपद् हटलाइन’ नम्बर १२३४ लाई देशभरका ७७ जिल्लामा सञ्चालनमा ल्याएको छ।
काठमाडौँ । सर्लाहीमा आत्मदाहको प्रयास गरेका एक युवकलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। हाल उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेमाथि नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ अनियमित रूपमा झिकेको आरोप लागेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्जिनियर दीपक कुमार साहले सुनसरी–४ अन्तर्गत पर्ने कोशी टापु र चिलिया टापु क्षेत्रमा बसोबास गर्ने नागरिकहरू दशकौँदेखि आधारभूत सेवाबाट वञ्चित रहेको विषय प्रतिनिधि सभामा उठाएका छन्।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनालाई राज्य व्यवस्थाका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।
काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनालाई लोकतान्त्रिक एवं कानूनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन्।
काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ ।
काठमाडौं । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
काठमाडौं । संविधान संशोधनका लागि गठन गरिएको बहसपत्र तयारी कार्यदलको कार्यशैली र उद्देश्यप्रति विभिन्न राजनीतिक दलहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कुमार साहले सुनसरी–४ मा वर्षायामसँगै बाढी, डुबान र पानी निकासको समस्या गम्भीर बन्दै गएको भन्दै तत्काल पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज महानगर क्षेत्रमा बजार तथा सडक व्यवस्थापनका नाममा भइरहेको संरचना भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।
काठमाडौं । कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको ब्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ ।
सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जनकपुरधाम । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था Amnesty International Youth-57 जनकपुरधाम समूहको ३५औँ साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि मनिष झा श्रीओमलाई अध्यक्ष (संयोजक) मा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारको सय दिनको कार्यसम्पादनबारे प्रतिक्रिया जनाउँदै जनतामा आशा त जागेको भए पनि भरोसा गर्ने बलियो आधार अझै निर्माण हुन बाँकी रहेको बताएका छन्।