भैरहवा । लुम्बिनी प्रदेशको रुपन्देहीमा आम जनता पार्टी (आजपा)का उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।
काठमाडौं । गौर हत्याकाण्ड शहीद परिवारका पीडित रुपसागर उपाध्यायको दिनचर्या अचेल बदलिएको छ ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा महाशिवरात्रीको शुभ अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ मन्दिरसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनहरुले पुजापाठ गरी धुमधामका साथ मनाएका छन् ।
बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिकामा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।
काठमाडौं । क्रिएसन नेपालले सफा गरौं अभियान अन्तर्गत महाशिवरात्री पर्वको अवसरमा पाँचसय भन्दा बढी सफाईकर्मी परिचालन गरी वृहत सरसफाई गरेको छ ।
रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ स्थित गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाझ पुलदेखि ५० मिटर उत्तर तर्फ आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाएकी छन् ।
लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ ।
राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपालको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका योगेन्द्र राय यादवले आफ्नो चुनावी भेटघाट तीव्र पारेका छन् ।
कञ्चनपुर । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको ३ वटै क्षेत्रमा आम जनता पार्टी (आजपा) का उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।
काठमाडौं । प्रेस चौतारी उपत्यका प्रदेश समितिको आयोजनामा “उम्मेदवारसँग प्रेस चौतारी” कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का उम्मेदवार राजेश शाक्य ले याट्खा बहाल क्षेत्रमा स्थानीयबासीसँग भेटघाट गर्दै गुनासा तथा सुझाव संकलन गरेका छन्।
इमरान खान, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवा – बहादुरगंज सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ छोटकी तौलिहवामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बारा । नेपाल कम्युनिस्ट पार्टीका मधेश प्रदेश कमिटी सदस्य रविन्द्र यादवको नेतृत्वमा सैकडौं नेता तथा कार्यकर्ताले नेकपा परित्याग गर्दै हिन्दू राष्ट्र स्थापना गर्ने उद्देश्यसहित राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।
काठमाडौं । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
काठमाडौं । जनता समाजवादी नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
राकेश यादव, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार झाले नेपाली कांग्रेस देशमै ठूलो दल भएर आउने बताएका छन् ।
सर्लाही । आम जनता पार्टी (आजपा)का प्रवक्ता एवं सर्लाही–२ का उम्मेदवार चन्द्रभुषण साहले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् ।
रौतहट । जनता समाजवादी पार्टी नेपालका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार योगेन्द्र राय यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न जसपा नेपालको चुनाव चिन्ह छातामा मतदान आवश्यक रहेको बताएका छन् ।