सुनसरी । बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम प्रहरीले बरामद गरेको छ ।

जनकपुरधाम । अन्तर्राष्ट्रिय संस्था युनिसेफले मधेश प्रदेशको विकासमा सहयोग गर्न तयार भएको छ ।

धनुषा । जनकपुर उपमहानगरपालिका–१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले क्रसर व्यवसायीबाट मारिएका धनुषा मिथिला नगरपालिकाका दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गर्दै एमालेलाई सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति प्रा. डा. अंकुर साहले पद तथा गोपनियताको सपथ लिएका छन् ।

वीरगन्ज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तैयारी गर्ने निर्णय गरेको छ ।

काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीले नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगबाट दिइएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रीटमाथि स.प्र.न्या. विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासबाट निर्वाचन आयोगलाई कारण देखाउको साथै अन्तरिम आदेश जारी गरिएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

काठमाडौं । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ ।

काठमांडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीले नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगबाट दिइएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा रीट दायर गरको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार, अनियमितता तथा दलीय लुटतन्त्रको विरुद्धमा सशक्त रुपमा पार्टीले आन्दोलन गर्ने बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । आउँदो २४ चैतमा आजपाले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौं । पहिचान पक्षधरहरूले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार बनाउने भएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट स्वास्थ्यकर्मीहरुको संगठन कान्ति बाल अस्पतालमा गठन भएको छ ।

मोरङ । बेलबारी नगरपालिका–१ स्थित सडकमा विराटचोकबाट बेलबारीतर्फ जाँदै गरेको प्र.१ –०२–००१ ख ९६७६ नम्बरको टिपरले मे.१ ज २८५६ नम्बरको बोलेरोलाई शुक्रबार बिहान ठक्कर दिँदा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने बलिराम साह तुरहाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–४ स्थित सडकमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बाँके । खजुरा गाउँपालिका–६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले जनताको पिरमार्कामा राज्यको बिभिन्न निकाय र तहहरुद्धारा सहयोग गर्नुको साट्टा आजको दिनमा कर आतंक खडा गरिएको बताएकी छन् ।

नवलपरासी पश्चिम । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सुस्ता गाउँपालिका–५ स्थित ईलाका प्रहरी कार्यालय सुस्ताको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं लोसपाका पूर्ववरिष्ठ नेता राजेन्द्र महतोले घाइते भएका छन् ।

ट्रेन्डिङ