1/30/2019

वीरगञ्ज, १६ माघ । वीरगञ्जको बिपी उद्यानमा शहीद पार्कको शिलान्यास गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका छन् ।

1/30/2019

काठमाडौँ, १६ माघ । विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ ।

1/30/2019

जनकपुरधाम, १६ माघ । प्रदेश नं २ सरकारले ‘प्रादेशिक महत्वका योजना’ सार्वजनिक गरेको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधबार जनकपुरमा पत्रकार सम्मेलनमार्फत योजना सार्वजनिक गरेका हुन ।

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बाट सशस्त्र प्रहरीका गस्ती टोलीले इटालियन पिस्तौल सहित १ जनालाइ पक्राउ गरेका छन् ।

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । प्रदेश २ का आन्तरिक आर्थिक मामिला मन्त्री विजय कुमार यादवलाइ रौतहटमा भव्य स्वागत गरिएको छ ।

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । विद्यालय बाहिर रहेका वाल बालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि गौर नगरपालिका कार्यालयले नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

1/30/2019

राकेश यादव , रौतहट, १६ माघ । गौर नगरपालिका वडा नम्बर ७ सिसवाका स्थानीयहरुको वर्षौ देखिको सपना पूरा हुने भएको छ ।

1/30/2019

राकेश यादव , रौतहट , १६ माघ । रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुरमा घरको छतबाट लडेर सोमवार एक बालकको मृत्यु भएको छ ।

1/30/2019

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताएका छन् ।

1/30/2019

कपिलवस्तु, १५ माघ । नेपालको दोस्रो पुरानो नगरपालिका कपिलवस्तु नगरपालिका वडा नं. १ लाई एक कार्यक्रमकाबीच खुल्ला दिशा मुक्त, पुर्ण साक्षर र पुर्ण भर्ना घोषणा गरिएको छ ।

1/29/2019

ब्रम्हानन्द ठाकुर, महोत्तरी, १५ माघ । समाजमा असमाजिक कृयाकलापहरु बढ्दै गईरहेको प्रति प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गरेका छन् ।

1/29/2019

काठमाडौंँ, १५ माघ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।

1/29/2019

काठमाडौं, १५ माघ । नेपाल र भारत सम्बन्धका जनस्तरीय आयामहरूबारे दिल्लीमा छलफल भएको छ । नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा छलफल भएको हो । छलफलका लागि जनसम्पर्क समितिले नेपालबाट १२ जना पूर्वमन्त्रीलाई आमन्त्रण गरेको छ ।

1/29/2019

नेहाल खान, वीरगन्ज, १४ माघ । साउथ जोन मा.वि को १० औँ वार्षिक उत्सवको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेका छन् ।

1/29/2019

महोत्तरी, १४ माघ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा प्रसुती सेवा लिन आउने बिरामीहरुले निकै सास्ती र झंझट ब्योहर्नुपरेको छ ।

1/29/2019

जनकपुरधाम, १४ माघ । प्रदेश २ मा प्रदेश सरकारको ल्याएको बजेट तथा कार्यक्रम मन्त्री वितरणमुखी भएको नीति आयोगले टिप्पणी गरेको छ ।

1/29/2019

काठमाडौँ, १४ माघ । नागरिकतासम्बन्धी नेपालको संविधानको प्रावधान तथा यसको मर्म, भावनालाई बुझेर ‘नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ल्याइनुपर्ने सुझाव दिइएको छ ।

1/29/2019

लहान, १४ माघ । सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ ।

1/29/2019

जनकपुरधाम, १४ माघ । उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन् । चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उनले उल्लेख गरे ।

1/29/2019

वीरगन्ज, १४ माघ । प्रदेश २ सरकारले ‘स्वच्छ मधेश समृद्ध प्रदेश’ भन्ने मूल नारासहित मुख्यमन्त्री स्वच्छता अभियानसुरु गरेको छ ।

1/27/2019

राजविराज, १३ माघ । जाडोबाट समस्यामा रहेका दलित विपन्न परिवारका छात्र–छात्रालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।

1/27/2019

काठमाडौँ, १३ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) ले धनुषामा शुक्रबार भएकोे बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

1/27/2019

जनकपुरधाम, १३ माघ । जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । मैथिली विकास कोषले जनकपुरमा कला, साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागेको हो।

1/27/2019

काठमाडौं। १३ माघ । भौगोलिक रुपमा सबैभन्दा सुगम र आठवटै जिल्लालाई पूर्व पश्चिम राजमार्गले छोएको प्रदेश–२ मा गरिबीको अवस्था कहालीलाग्दो छ ।

1/27/2019

काठमाडौं, १३ माघ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको प्रदेश २ सरकारले प्रदेशभित्र जन्मिने हरेक बेटी (छोरी)को एक लाखको बीमा गर्ने भएको छ ।

ट्रेन्डिङ