2/6/2019

सिरहा, २२ माघ । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अब छोरीले पढेर बेरोजगार भएर बस्न नपर्ने दाबी गरेका छन् ।

2/6/2019

काठमाडौं, २२ माघ । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् ।

2/6/2019

पर्सा, २२ माघ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

2/6/2019

रौतहट, २२ माघ । मोटरसाइकल चोरी गर्ने भारत खुरहिया बस्ने २१ वर्षीय सरोजकुमार कुशावाहा, सोही स्थान बस्ने २१ वर्षीय आदर्शकुमार कुशावाहा र बारा सिम्रनगढ बस्ने २२ वर्षीय उमेश मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

2/6/2019

सुनसरी, २२ माघ । धरान उपमहानगरपालिका–६ पानमारीबाट अवैध लागूऔषध ब्राउन सुगर ८ सय २० मिलीग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

2/6/2019

पर्सा, २२ माघ । जिराभवानी गाउँपालिका–३ विर्ता्स्थित महतो जनता माध्यामिक विद्यालय नैकाटोला स्कुलमा समुदाय( प्रहरी साझेदारी अवधारणा अन्तर्गत सोमबार आँखा शिविर सम्पन्न भएको छ ।

2/5/2019

जनकपुरधाम, २२ माघ । तमाङ्गहरुको विशेष पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक विदा दिएको छ ।

2/5/2019

ललितपुर, २२ माघ । युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी “एलौरिङ डिभाइन” प्रदर्शनीमा आएको छ ।

2/5/2019

कपिलवस्तु, २२ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेका मदरसाको समस्या समाधानका लागि मेयरलाई ज्ञापनपत्र बुझाइएको छ ।

2/5/2019

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

2/4/2019

वीरगन्ज, २१ माघ । प्याब्सन पर्साद्वारा आयोजित नारायणी रंगशालामा नकआउट फुटबल प्रतियोगिता र विरगंज खेलुकद भवनमा गर्ल्स ब्याडमिन्टनको तेश्रो दिन प्रतिस्पर्धा भएको छ ।

2/4/2019

धनुषा, २१ माघ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित जानकी मन्दिरको प्राङ्गणमा ब्रोडकास्टिङ्ग प्रालिको आयोजना तथा प्रदेश प्रहरी कार्यालय प्रदेश

2/4/2019

वीरगंज, २१ माघ । वीरगंज कारागारको सुरक्षा व्यवस्थाका साथसाथै कैदीबन्दी विगत वर्षको तुलनामा नयाँ आन्तरिक प्रशासन भएदेखि कारागार भित्र रहेका १२ सयको हाराहारीमा कैदीबन्दीहरु सन्तुष्ट देखिएका छन् ।

2/4/2019

चितवन, २१ माघ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पञ्चतत्वले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताएका छन् ।

2/4/2019

काठमाडौं, २१ माघ । पोखराका पर्यटन व्यवसायीले पर्यटन नगरी पोखरा घुम्न भारतीयलाई आग्रह गरेका छन् ।

2/4/2019

काठमाडौं, २१ माघ । १ नम्बर प्रदेशको चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि सशस्त्र प्रहरी राखिने भएको छ ।

2/4/2019

काठमाडौँ, २१ माघ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ ।

2/4/2019

काठमाडौं, २१ माघ । राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासको अध्यक्षतामा ‘जेरियाट्रिक विज्ञ समूह’ गठन गरेको छ ।

2/4/2019

धनुषा, २० माघ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले विद्यालय भवन शिलान्यास गरेका छन् ।

2/4/2019

वीरगञ्ज, २० माघ । सङ्घीय सरकारले ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित सेवाकेन्द्र अन्यत्र सार्ने निर्णय गरेपछि त्यस भेगका तीन हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका छन् ।

2/3/2019

पर्सा, २० माघ । पटेर्वासुगौली गाउँपालिका–४ बाट सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन राउतलाई एअरगन र छर्रा १७ थान सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

2/3/2019

मोरङ, २० माघ । नागरिक उड्डयन कार्यालय विराटनगरबाट ४ सय लिटर डिजल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

2/3/2019

वीरगन्ज, २० माघ । प्रदेश नं.२ को शान मुस्लिम समुदायबाट आएकी जन्नत खानले वीरगन्ज महानरगपालिकाको विरोध गरेकी छन् ।

2/3/2019

काठमाडौं, २० माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् ।

2/3/2019

मोरङ, २० माघ । विराटनगर महानगरपालिका–८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ