काठमाडौँ, २७ माघ । नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ ।
कैलाली, २७ माघ । विगत केही दिनदेखि विभिन्न जिल्लाहरुमा करेन्ट लागेर मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको छ । त्यसै तनहुँ र कैलालीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
मोरङ, २७ माघ । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाँय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका—४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रकान्त खनाल, रुपन्देही, २६ माघ । प्रदेश नम्बर पाँचमा गाडी खरिदमा भएको अनियमितता पुष्टि भएको छ ।
राम नारायण पण्डित, सिरहा, २६ माघ । दुर्घटना न्युनीकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले सार्वजनिक सवारी चालकको आँखा जाँच गरेको छ ।
मुकेश कुमार यादव, सिरहा, २६ माघ । “प्रथम मिर्चैया महोत्सव–२०७५” को पुर्वसन्ध्यामा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । माघ २८ गतेदेखि हुन गईरहेको महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
नेहाल खान, २६ माघ, वीरगन्ज । यु. डी. बाइ–सेफ कम्प्युटर र नेसेन्ट एजुकेशनको संयुक्त आयोजनामा अनुभूति एजुकेशन र ट्रिटन कलेजको सहयोगमा एस ई. ई. दिने तयारीमा रहेका विद्यार्थीहरुलाई परीक्षा सम्बन्धी जानकारी गराईएको छ ।
काठमाडौं, २५ माघ । विगत १३ वर्षदेखि मैथिल युवा क्लबले काठमाडौंको शान्तिनगरमा सरस्वती पुजा महोत्सव गर्दै आएको छ ।
बारा, २४ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयमा अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताएका छन् ।
काठमाडौं, २४ माघ । नेपाल र भारतको १० वर्ष पुरानो वाणिज्य सन्धीको पुनरावलोकनका लागि सहसचिवस्तरीय बैठक पोखरामा सुरू भएको छ ।
काठमाडौं, २४ माघ । पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्न लागेका छन् ।
काठमाडौं, २४ माघ । चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ ।
काठमाडौं, २४ माघ । चिसो माघे झरिलाई स्वागत गर्दै कविहरुले बलात्कार र व्यभिचारका विरुद्ध कविता मार्फत आफ्ना अभिव्यक्तिहरु प्रस्तुत गरेका छन् ।
कपिलवस्तु, २३ माघ । कपिलवस्तु नगरपालिका–५ तौलिहवा(मर्यादापुर भित्रि सडकखण्डमा यशोधरा गाउँपालिका–४ पोखरा बिटुवा बस्ने ४९ वर्षीय नन्दलाल रहिदास बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, २३ माघ । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवम् दूरसञ्चार कम्पनी हुवावे विरूद्ध फौजदारी आरोप सम्बन्धी विभिन्न अभियोगहरू लगाएको छ ।
जनकपुरधाम, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रातु पुल उद्घाटन गरेका छन् ।
कपिलवस्तु, २३ माघ । बुद्धभूमि नगरपालिकाको दोस्रो मेयर कप खेलकुद प्रतियोगिताको सूरुवात भएको छ ।
रुपन्देही, २३ माघ । बुटवल उपमहानगरपालिका–१ जितगढीस्थित सडकमा लु.१९ प ८१० नम्बरको मोटरसाइकल लु.१ ख ७०६६ नम्बरको बससँग ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल उपचारका क्रममा मृत्यु भएको छ ।
पर्सा, २३ माघ । वीरगंज महानगरपालिका–२४ रामगढवा बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राकेश यादव, रौतहट, २३ माघ । तराई मधेशमा दाइजो प्रथाको समस्या जटिल बन्दै गएको छ । सामाजिक विकृतिको रुपमा पहिचान गरिएको दाइजो प्रथाको कारण शैक्षिक क्षेत्रमा समेत नकारात्मक प्रभाव परेका छन् ।
शिव डुम्रे, लुम्बिनी, २३ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गरिरँहदा बुधबार अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ केरुङ्गाबाट
विराटनगर, २३ माघ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।