2/17/2019

रौतहट, ४ फागुन । रेखा थापा फाउण्डेशनका निर्देशक तथा बाल विवाह विरुद्धको अभियानको अभियन्ता अभिनेत्री रेखा थापाले छोरीहरुले जिन्दगीको सपना देख्नु पर्ने र निडर भएर बाँच्नु पर्ने बताएकी छन् ।

2/17/2019

सिरहा, ४ फागुन । सखुवा नन्कारकट्टी गाउँपालिका ५ महेशवारीस्थित पासवान टोलमा नमुना बस्ती निर्माण थालिएको छ ।

2/17/2019

भैरहवा, ४ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सिद्धार्थनगर समितिले नगरका विपन्न वर्गलाई सिरक र डसना वितरण गरेको छ ।

2/17/2019

बुटवल, ४ फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ ।

2/17/2019

कपिलवस्तु, ४ फागुन । हात्तिपाइले रोग विरुद्धको अभियानलाई आफु सक्दो सघाउने बुद्धभूमि नगरपालिकाका सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

2/17/2019

कपिलवस्तु, ४ फागुन । कपिलवस्तुको सुन्दर एवं समृद्ध विजयनगर गाउँपालिकाका लागि वृहत संस्कृतिक कार्यक्रम यही फागुन १० गते वडा नं.६ प्रेमनगर हरिवोध प्रा.वि.मा हुने भएको छ ।

2/17/2019

रौतहट, ४ फागुन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षीय ज्योति अग्रवालले श्रीमानको ज्यादतीको कारण बाध्य भएर न्यायालयको शरणमा गएको बताएकी छन् ।

2/17/2019

बाँके, ४ फागुन । नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित सुर्खेत गुरुवाकोट नगरपालिका–१२ घर भएका ३० वर्षीय रमेश गुरुङको मालिका मेडिसिन डिष्ट्रिब्युटर्स पसलमा

2/17/2019

बारा, ४ फागुन । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगलमा ना.१ ज.८३३० नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

2/17/2019

मोरङ, ४ फागुन । कानेपोखरी गाउँपालिका–६ रमाईलो बजारस्थित सडकमा को.२७ प ८६७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

2/15/2019

सप्तरी, ३ फागुन । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आइसीयु) सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक ...

2/15/2019

पर्सा, ३ फागुन । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आजदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ।

2/15/2019

नेपालगञ्ज, ३ फागुन । बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज...

2/15/2019

वीरगञ्ज, ३ फागुन । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।

2/15/2019

काठमाडौँ, ३ फागुन । नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ ...

2/15/2019

जनकपुरधाम, ३ फागुन । आमा बुबाको पुजन गर्ने यस दिवसलाई आदर्श चरित्र निर्माण दिवसका रुपमा ग्रहण गर्नु आवश्यक रहेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।

2/15/2019

जनकपुर, ३ फागुन । प्रदेश २ मा गएको छ महिनामा मात्रै एक सय १० जनाको हत्या भएको छ । शृंखलाबद्ध रुपमा हत्याका घटना बढे पनि नियन्त्रण र ...

2/15/2019

विराटनगर, ३ माघ । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

2/15/2019

धनगढी, २ फागुन । निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का शर्मा अमर नागार्जुन (जेभी) ले जिल्ला समन्वय समिति कैलालीलाई गोदावरी खोलामा क्रसर सञ्चालनबारे अपूरै कागजपत्र बुझाएको छ ।

2/15/2019

रौतहट, २ फागुन । गौर नगरपालिकाको आर्थिक सहयोग तथा मिरमिरे विहानी नेपाल गौर ९ को आयोजनामा गौर नगरपालिका वडा नम्बर ४ स्थित रहेको माध्यमिक विद्यालयमा निःशुल्क एकदिवसीय आँखा शिविर सम्पन्न भएको छ ।

2/15/2019

कपिलवस्तु, २ फागुन । महत्वपूर्ण भएर पनि ओझेल परेको प्राचीन निग्रोधारम (कुदान) पछिल्ला दिनमा भने बौद्धमार्गीको विशेष प्राथमिकतामा पर्ने गरेको छ ।

2/15/2019

बुटवल, २ फागुन । नेपाल सरकारको हरेक निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय बनाउने अभियान अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा विद्यालय भवन शिलान्यास भएको छ ।

2/14/2019

वीरगन्ज, २ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा खरको झुप्रोमा बस्दै आएका मुसहरहरू अब नयाँ पक्की घरमा बस्न पाउने ...

2/14/2019

सप्तरी, २ फागुन । प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ ।

2/14/2019

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका ...

ट्रेन्डिङ