काठमाडौं, २८ बैशाख । टीकापुर घटनाको अभियुक्तको रुपमा जेल जीवन बिताइरहेको थरुहट आन्दोलनको नेता रेशम चौधरीलाई रिहाइ गर्न सरकारले तयारी अगाडि बढाएको छ ।
जनकपुरधाम, २८ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छन् ।
काठमाडौं, २८ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका साझेदारीबीच भेटवार्ता भएको छ ।
कपिलवस्तु, २८ बैशाख । जिल्लाको विजयनगर गाउँपालिकामा आ.व.०७९/०८० मा हाल सम्म आन्तरिक स्रोतबाट जम्मा ६६ लाख १६ हजार ९ सय १७ रुपैया ६६ पैसा राजश्व संकलन भएको छ ।
वीरगन्ज, २८ बैशाख । भोजपुरी प्रतिष्ठान वीरगञ्जले भाषा आयोगसँगको सहकार्यमा वीरगञ्जमा विमर्श गोष्ठी सम्पन्न भएको छ ।
मलंगवा, २८ बैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार रोक्नलाई दलतन्त्र फाल्नुपर्ने बताएका छन् ।
महोत्तरी, २७ बैशाख । जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं, २७ बैशाख । ६बुँदे निर्णय गर्दै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएको छ ।
काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
बाँके, २७ बैशाख । नेपालगंज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, २६ बैशाख । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिँदा करीव २४ घण्टाको वीचमा अढाई करोड बढिको अबैध सामान तथा गाडी बरामद गरेको छ ।
काठमाडौं, २६ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ ।
काठमाडौं, २६ बैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले देशको आर्थिक समृद्धीका लागि अहिले व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २६ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बजेटको प्राथमिकता र सिद्धान्तबारे धारणा राख्दै सरकारले मानव विकासलाई केन्द्रित गरेर बजेट ल्याउनुपर्ने बताएका छन् ।
काभ्रे, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।
कपिलवस्तु, २६ बैशाख । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल राज पौडेल देबकमल, बर्दिया, २६ बैशाख । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले अर्थतन्त्र लयमा फर्किन सक्ने धारणा राखेका छन् ।
सर्लाही, २५ बैशाख । बलरा नगरपालिका–११ छतौना बस्ने गाँजा साहको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएका छन् ।
रसुवा, २५ बैशाख । गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेबाट भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मोरङ, २५ वैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ बैशाख । नेपाल सरकारले ८औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०८० वैशाख २४ गते वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’प्रति विभिन्न संगठनहरुले आपत्ति जनाएका छन् ।
काठमाडौं, २५ बैशाख । जनता समाजवादी पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
धनुषा, २५ बैशाख । मिथिला नगरपालिका–४ जगदेब पुलस्थित सडकमा लु.१ क १७६८ नम्बरको टिपरमा मधेश प्रदेश ०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।