काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।
काठमाडौं, २० बैशाख । मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट तीन जनालाई मन्त्रीमा नियुक्त भएका छन् ।
जनकपुरधाम, २० बैशाख । सिचाई कृषिको मेरुदण्ड हो। मधेश प्रदेश कृषिको लागी अन्न भण्डार भने तापनि सम्पूर्ण कृषियोग्य भूमिमा सिचाईको ब्यवस्थापन भई सकेको छैन्।
रौतहट, २० बैशाख । रौतहटको मौलापुर नगरपालिका– ३ गम्हरिया स्थित एक विद्यालयको कक्षा कोठा तथा कम्पाउण्ड वाल निर्माण हुनेभएको छ ।
मोरङ, २० बैशाख । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं । भारत र नेपालले दक्षिण एसियामा दिगो आर्थिक समृद्धिलाई प्रवर्द्धन गर्न र यस क्षेत्रमा पारस्परिक रूपमा लाभदायक ऊर्जा सम्बन्धलाई प्रवर्द्धन गर्न ऊर्जा सहयोगमा धेरै महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
महोत्तरी, १९ बैशाख । मटिहानी नगरपालिकाले वडा नं. १ का पिछडिएका महिलाहरुका लागि सिपमूलक कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं, १९ बैशाख । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
रुपन्देही, १९ बैशाख । जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका मंगलबार बेलुकादेखि बन्द हुने भएका छन् ।
काठमाडौं, १८ बैशाख । नेपाल सरकार र विभिन्न माग राखी धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच सहमति भएको छ ।
जनकपुरधाम, १८ बैशाख । ६ बुँदे घोषणापत्र जारी गर्दै जनकपुरधाममा दुई दिने बालिका सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
काठमाडौं, १८ बैशाख । चमार कल्याण समाज नेपालले श्रमिक दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँ, १८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् ।
रुपन्देही, १७ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन् ।
कपिलवस्तु, १७ बैशाख । शिवराज नगरपालिका–५ नौडिहवा सुकुमबासीटोल बस्ने ५० वर्षीय राम बहादुर थापा र सोही ठाउँ बस्ने ३५ वर्षीया रिना सारु बस्दै आएको घरमा आगलागी भएको छ ।
धनुषा, १७ बैशाख । हंषपुर नगरपालिका–९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीको ठक्करबाट मृत्यु भएको छ ।