काठमाडौं, ९ बैशाख । गत आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी कैलाली कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइन् ।
ललितपुर, ९ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
कपिलवस्तु, ९ बैशाख । पालिकास्तरीय किशोरी अधिकार मंच कृष्णनगर कपिलवस्तुको आयोजना, ओरेकको सहयोगमा किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न भएको छ ।
काठमाडौं, ८ बैशाख । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् ।
रौतहट, ८ बैशाख । गौर नगरपालिका–२ वस्ने गौरी शंकर बैठाको छोरा १२ वर्षीय बादल कुमार बैठाको सोही नगरपालिका–४ स्थित बकैया खोलामा डुबेर मृत्यु भएको छ ।
धनुषा, ८ बैशाख । क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित सडकमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्र २–०२–००५ प ९५७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोरङ, ८ बैशाख । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, ८ बैशाख । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौं, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको छ ।
काठमाडौं, ७ बैशाख । निर्वाचन आयोगले अगामी १० बैशाअमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ ।
कैलाली, ७ बैशाख । गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित शिव शंकर सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक १ थान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
बाँके, ७ बैशाख । नेपालगंज उपमहानगरपालिका–४ न्यूरोडबाट ४ किलो ९२७ ग्राम २१८ मिलिग्राम तौल भएको सुनको जस्तो देखिने विभिन्न गरगहनासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा, ७ बैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष उपेन्द्रप्रति लक्षित गर्दै आफ्नो जिल्लामा जित्न नसक्ने अहिले बारामा चुनाव लड्न आएको बताएका छन् ।
बारा, ७ बैशाख । आम जनता पार्टीको तर्फबाट बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अरुण ज्ञवालीले केही यादव नेताहरुले सबै यादव जातिलाई बदनाम गरिरहेको आरोप लगाएका छन् ।
काठमाडौं, ७ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले धर्तीपुत्रलाई हराउन सारा शक्ति एक भएको बताएका छन् ।
काठमाडौं, ७ बैशाख । बारा निर्वाचन क्षेत्र नं. २ मा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले उठाएको उम्मेदवार अधिवक्ता अरुण ज्ञवालीलाई नेपाली कांग्रेसको पनि सहयोग हुने भएको छ ।
उपेन्द्र यादवको जसपाको नेतृत्वमा मधेश सरकारले ५ बर्ष पुरा गरि अर्को पाँच बर्षका लागि शासन थालेको पाँच महिना हुदैछ। अहिले हुन लागेको बारा–२ को उन निर्वाचनमा फेरी उपेन्द्र उम्मेदवार भएका छन्।
बारा, ६ बैशाख । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले जसपाका अध्यक्ष उपेन्द्र यादव स्वघोषित मसिहा रहेको टिप्पणी गरेका छन् ।
बारा, ६ बैशाख । बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेल आफूले जिते यस क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
बारा, ६ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एक्लै चुनाव लड्न डराएको आरोप लागेको छ ।
कपिलवस्तु, ६ बैशाख । प्रतिनिधिसभा सदस्य सुरेन्द्र राज आचार्यले नागरिकता विधेयक छिटै पास गर्नको लागि माग गरेका छन् ।
कैलाली, ६ वैशाख । भजनी नगरपालिका–२ रजवारा बस्ने ४० वर्षीय लोक बहादुर डगौराको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।