काठमाडौं, ६ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री न्जिता श्रेष्ठले देश बिकासमा लागि स्मार्ट गाउँको अबधारणा अघि बढाउनु पर्ने बताएकी छिन् ।

पर्सा, ६ बैशाख । वीरगंज महानगरपालिका–८ लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, ६ बैशाख । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनुगरसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं, ६ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त

कपिलवस्तु, ६ बैशाख । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा कपिलवस्तुको छैठौं अबिधेशनबाट निर्वाचित शाखा समितिको पहिलो बैठकले आँखा अस्पतालको ओपिडी शुल्क घटाउने निर्णय गरेको छ ।

काठमाडौं, ६ बैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपाल चलचित्र नृत्य संघका कलाकारहरुबीच भेटघाट भएको छ ।

बारा, ५ बैशाख । जनमत पार्टीका नेता शिवनाथ पटेलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो मुद्दाबाट विचलित भइसकेको आरोप लगाएका छन् ।

जनकपुरधाम, ५ बैशाख । मधेश प्रदेशको सबै डिलर÷डिपोमा ५२ हजारभन्दा बढी मेट्रिक टन मलखाद व्यवस्थापन गरिएको छ ।

बारा, ५ बैशाख । बैशाख १० गते हुन गइरहेको बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उम्मेद्वार उपेन्द्र यादवले पैसाको खोला बगाइरहेको आरोप लागेको छ ।

बिकासका मापक अनेकौं सूचकांकहरूमा मधेस प्रदेश निकै पिछडिएको कुरा अकाट्य तथ्यांकहरूले जनाएको छ। उपेन्द्रको एकलव्य सरकार निरन्तर तथा स्थिर रूपमा प्रदेश सरकारमा कायम छ। मधेस प्रदेशमा आर्थिक अवनीति र वित्तीय बेथिति समानान्तर रूपमा बढी रहेको छ। तर, उपेन्द्र यस्ता बिषयमा कहिल्यै बोल्दैनन्।

सुनसरी, ५ बैशाख । जिल्लाको कोशी गाउँपालिका–७ मुसहरी टोल बस्ने ६० वर्षीय चन्द्र सदाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सात जनाको घर जलेको छ ।

पर्सा, ५ बैशाख । वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं, ५ बैशाख । गैरआवासीय नेपाली संघको महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले “मध्यपुर्व क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम” जुममार्फत सम्पन्न गरेको छ ।

बारा, ४ बैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् ।

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् ।

बारा, ४ बैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले उपेन्द्र यादव भाग्दा–भाग्दै हैरान भएको बताएका छन् ।

बारा, ४ बैशाख । जनमत पार्टीका केन्द्रीय सदस्य डा.सुवन्त कुशवाहाले बाराबासीले उपनिर्वाचनमा धर्तीपुत्रलाई जिताउने दाबी गरेका छन् ।

कलैया, ४ बैशाख । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा रहेको गढीमाईलाई बिश्वसम्पदा सूचीमा सूचीकृत गराउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कैलाली, ४ बैशाख । गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने ५२ वर्षीय पटिङ्गो धामीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

कैलाली, ४ बैशाख । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ ।

मोरङ, ४ बैशाख । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

बारा, ३ बैशाख । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले उपेन्द्र यादवले मधेशलाई अधिकार दिलाउन नसक्ने दाबी गरोका छन् ।

बारा, ३ बैशाख । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले मधेश आन्दोलनमा उपेन्द्र यादवले मधेशीहरुलाई मर्न लगाएको आरोप लगाएकी छन् ।

काठमाडौं, ३ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् ।

बारा, ३ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदबार उपेन्द्र यादवसँग कुम्हार समाजले अल्पसंख्यक जातिमा सूचिकृत गराउन विशेष पहल गरिदिन आग्रह गरेको छ ।

ट्रेन्डिङ