सप्तरी, २६ चैत । अग्निसाईर कृष्णसावरण गाउँपालिका–२ चौफल टोलबाट नियन्त्रित लागूऔषध एक जना पक्राउ परेका छन् ।
मोरङ, २६ चैत । विराटनगर महानगरपालिका–४ नेपाल आयल निगमस्थित सडकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कपिलवस्तु, २६ चैत । वाणगंगा नगरपालिका–४ तिनकुने चोकस्थित सडकमा सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ सिउटी बस्ने ३६ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको छ ।
काठमाडौं, २५ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नागरिकता विधेयक, २०७९ लाई कानूनको रुप लिइसकेको घोषणा गर्न माग गरेका छन् ।
काठमाडौं, २५ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिस सुमनले बारा २ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन् ।
धनुषा,२५ चैत । जनकपुर उपमहानगरपालिका–४ शारदानगर बस्ने गोबिन्द ठाकुरको घरबाट विभिन्न धनमाल चोरी भएको छ ।
रौतहट, २५ चैत । राजपुर नगरपालिका–९ बैरिया बस्ने रुपनरायण साह कानुको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा अन्य तीन जनाको घरसमेत जलेको छ ।
सर्लाही, २५ चैत । बरहथवा नगरपालिका–१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, २५ चैत । लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्रामसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं, २४ चैत । राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गरेको भिडियो सार्वजनिक गरेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।
काठमाडौ, २४ चैत । नागरिक क्रियशन प्रा.लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तर्था अवार्ड बितरण तथा पर्यटन प्रर्बदनमा सञ्चाार माध्यमको भूमिका बिशेयक कार्यक्रम सम्पन भएको छ ।
मोरङ, २४ चैत । सुनवर्षी नगरपालिका–८ सिक्टी नाकाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ हजार ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २४ चैत । देवाही गोनाही नगरपालिका–१ करुनिया टोल बस्ने नुरैन उर्फ शेख मुनाको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा १९ लाखभन्दा बढीको क्षति भएको छ ।
सप्तरी, २४ चैत । बोदेबर्साइन नगरपालिका–२ बैरियास्थित सडकमा को.१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुनसरी, २४ चैत । धरान उपमहानगरपालिका–३ पालिका बजार डेरा गरी बस्ने धनकुटा घोर्लिखर्क गाउँपालिका–२ घर भएका एक जनालाई पक्राउ गरिएको छ ।
रौतहट, २४ चैत । चुनावमा हात्ती, हात्तीको बलले कमिला– कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सूचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधामसँग मेल खान गएको छ ।
मोरङ, २३ चैत । रतुवामाई नगरपालिका–१० सोमबारेस्थित सडकमा टिपर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम, २३ चैत । लोकतान्त्रिक मधेशी मोर्चाले धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दहाललाई ११ बूँदे ध्यानाकर्षण प्रेषित गरेको छ ।
बारा, २३ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन् ।
कमल राज पौडेल देबकमल, बर्दिया, २३ चैत । जनमत पार्टीका नेता तथा पूर्वखानेपानी मन्त्री अब्दुल खानले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै साईबर क्राइमको मुद्दा दर्ता गराएका छन् ।
बाँके, २२ चैत । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ ।
काठमाडौं, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले बुधबार औपचारिकरुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ।